चाँगुनारायण राष्ट्रिय ट्रेल रनमा राजन र सुनमाया पहिलो
नेपाल आर्मी राजन रोकाया र जुम्लाकी सुनमाया बुढाले चाँगुनारायण राष्ट्रिय ट्रेल रनमा शनिबार पहिलो भएका छन् ।
नेपाल आर्मी राजन रोकाया र जुम्लाकी सुनमाया बुढाले चाँगुनारायण राष्ट्रिय ट्रेल रनमा शनिबार पहिलो भएका छन् ।
नासरकों बजार दौडको उपाधि रुद्रदेवी गुरुङ र टुकराज गुरुङले जितेका छन्।
मञ्जुश्री ट्रेल रेसको आयोजना मञ्जुश्री ट्रेल रेस हुने भएको छ । प्र
मिलन राई र सुनसरी रोकाया बूढानीलकण्ठ÷शिवपुरी खुला ट्रेल रेसमा शनिबार पहिलो भएका छन् ।
शनिबार भएको प्रतियोगितामा राज र सरस्वतीले ४० वर्ष मुनिको विधामा पहिलो स्थान हात पारेका हुन् ।
भोलि शनिबार रुपन्देहीमा तिलोत्तमा रन आयोजना हुने भएको छ ।
नेपाल एडभेन्चर रनिङ महासंघले वर्ल्ड माउन्टेन एण्ड ट्रेल रनिङ च्याम्पियनसिपमकी ऐतिहासिक रजत धाविका सुनमाया बुढालाई सम्मान गरेको छ।
भारतले चौथो दक्षिण एसियाली सिनियर एथलेटिक्स च्याम्पियनसिप–२०२५ मा समग्र उपाधि जित्दै क्षेत्रीय एथलेटिक्समा आफ्नो वर्चस्व पुनः कायम गरेको छ।
नेपाली धाविका सन्तोती श्रेष्ठले कान्छिमाया कोजुको नाममा रहेको राष्ट्रिय कीर्तिमान तोड्दै चौथो साउथ एसियन सिनियर एथ्लेटिक्स च्याम्पियनसिपमा कांस्य जितेकी छन्।
दक्षिण एसियाली सिनियर एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन २६ खेलाडीसहित ३० सदस्यीय नेपाली टोली बुधबार भारतको राँची प्रस्थान गर्ने भएको छ।
देशको विषम परिस्थितिका कारण अर्को सूचना नभएसम्मका लागि नाइट रन स्थगित गरिएको हो । नाइट रन आयोजक समितिको भर्चुअल बैठकले हाललाई नाइट रन स्थगित गर्ने निर्णय गरेको हो ।