नेपालगन्ज म्याराथनलाई ज्ञान खाद्यान्नको सह-प्रायोजन
विश्व म्याराथनको सर्वोच्च निकाय एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेश(एम्स)मा पुर्णकालीन सदस्यता पाएको नेपालगन्ज म्याराथन यसपटक दुई दिने कार्यक्रम गरी आयोजना गरिंदैछ ।
विश्व म्याराथनको सर्वोच्च निकाय एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेश(एम्स)मा पुर्णकालीन सदस्यता पाएको नेपालगन्ज म्याराथन यसपटक दुई दिने कार्यक्रम गरी आयोजना गरिंदैछ ।
बैंकका उपप्रदेश कार्यालय हेड उपेन्द्र प्रकाश गड्तौला र क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टका सिओओ सौगातविक्रम शाहले आइतवार सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
क्रियटिभ ह्याण्ड्सको आयोजना तथा क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा हुने आठौं धारा नेपालगन्ज म्याराथन आमनिर्वाचनका कारण यस वर्ष भने मंसिर २४ गते शनिबार हुँदैछ ।
नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्ट र केएल दुगड ग्रुपका प्रबन्धनिर्देशक कुमुद दुगडलाई साक्षी राख्दै आयोजक क्रियटिभ ह्याण्ड्सले बिहीबार नगद पुरस्कार घोषणा गरेको हो ।
अध्यक्ष पराजुलीका अनुसार पोखरा म्याराथन विजेताले अब ५ लाख नगद पाउनेछन् । गत वर्ष ४ लाख रहेको पुरस्कार राशी यो वर्ष १ लाख बढाइएको छ ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेपाली सिनेजगतका महानायक राजेश हमालले नेपालगन्ज उप महानगरपालिकाका मेयर प्रशान्त विष्ट र कोहलपुर नगरपालिकाका मेयर पूर्ण आचार्यलाई सदस्यता पत्र हस्तान्तरण गरे ।
शिक्षा विकास तथा समन्वय इकाई(बाँके)का प्रमुख भगवान पौडेलको स्वागत तथा परिचयात्मक कार्यक्रममा प्याब्सनको नेतृत्व पंक्तिले प्रतिबद्धता जनाएको हो ।
केएल दुगड ग्रुपका सिइओ प्रदीप छाजेडले टाइटल स्पोन्सरका रुपमा धारा तेलको साझेदारीलाई निरन्तरता दिन पाउँदा खुशी लागेको बताए ।
एम्सले सार्वजनिक गरेको २०२२ नोभेम्बरदेखि २०२४ फेब्रुअरीसम्मको क्यालेन्डर अनुसार डिसेम्बर १० शनिबारका दिन हुने म्याराथनको सूचीमा नेपालगन्ज म्याराथनलाई राखेको हो ।
विश्वका आधिकारिक म्याराथन आयोजकहरुको सर्वोच्च साझा संस्था एम्समा नेपालबाट आवद्ध हुने नेपालगन्ज म्याराथन पहिलो भएको आयोजकले जनाएको छ ।
पोखरा रंगशालामा मंगलबार बिन्द्राले आर्मीकी विश्वरुपा बुढालाई पछि पार्दै स्वर्ण जितेकी हुन् ।
भियतनाममा सडक बालबालिका र गरिबीका कारण विद्यालय छाड्नु परेका बालबालिकालाई सहयोग गर्ने लक्ष्यका साथ इन्ट्रापेडले हाफ म्याराथन आयोजना गर्न लागेको हो ।