बहुमत पुर्याउन जुम लिङ्क, असन्तुष्ट समूहको बहिष्कार
अध्यक्ष पंकज बिक्रम नेम्वाङले शनिबार बिहान आपतकालिन कार्यसमित बैठक आह्वान गरेका थिए ।
अध्यक्ष पंकज बिक्रम नेम्वाङले शनिबार बिहान आपतकालिन कार्यसमित बैठक आह्वान गरेका थिए ।
खेलाडीहरु देशको एम्बेसडर भएकाले उनिहरुको ब्यक्तित्व, खानपानको शैली र संस्कारले देशको पहिचान र प्रतिष्ठा झल्काउने उनको भनाई छ ।
राखेपले बुधबार पत्रकार सम्मेलन गर्दै यहिँ चैत १८ गते शनिबार खेलकुद पूर्वाधार नीति संवाद कार्यक्रम आयोजना गरिने जनाएको छ ।
महाधिवेशनले कुशल खेल प्रशासकको परिचय स्थापित गरेका लामाको अध्यक्षतामा २० सदस्यीय केन्द्रीय कार्य समिति समेत निर्विरोध चयन गरेको छ ।
चितवनको पटियानीमा भएको उक्त कार्यक्रमको प्रधानमन्त्री दाहालले भर्चुअल माध्यमबाट उद्घाटन गरेका हुन् ।
प्रधानमन्त्रीले खेलाडीलाई हौसला बढाउनेदेखि प्रतियोगितामा विजयी खेलाडीहरूलाई पुरस्कृत गर्ने, खेल क्षेत्रका कार्यक्रमहरू उपस्थित भएर सम्बोधन गर्ने गरेको बताए ।
संघले बुधबार सदस्य–सचिव घिसिङलाई तीन बुदे मागपत्र बुझाएको हो । अध्यक्ष दीपक श्रेष्ठको नेतृत्वमा संघले सदस्य–सचिव घिसिङलाई मागपत्र बुझाएको हो ।
उसु महासंघको साधारण सभाले बर्तौलाको अध्यक्षतामा २० सदस्यीय केन्द्रीय कार्यसमिति समेत निर्वारोध चयन गरेको छ ।
'बी' डिभिजन क्लबले शुक्रबार पत्रकार सम्मेलन गर्दै एन्फाले 'बी' लिगलाई अन्योलतामा राखेको जनाएको छ ।
भेटका अवसरमा कर्मचारी संघका पदाधिकारीले सदस्य–सचिव घिसिङलाई कर्मचारीको बढुवा, कर्मचारीको व्यवस्थापन, कर्मचारीको सेवा सुविधालगायतका विषयमा जानकारी गराएका थिए ।
सुदूरपश्चिम खेलकुद परिषद्का सदस्यसचिव दीपक सिंहको प्रमुख अतिथ्यतामा भएको साधारणसभामा संघका केन्द्रीय महासचिव दीप गुरुङ, सुदूरपश्चिम अध्यक्ष सुवाश शाही, प्रदेशप्रतिनिधिहरु लगायत सरोकारवाला निकायको उपस्थिति थियो ।
रुवान्डामा आयोजना भएको फिफा कांग्रेसबाट उनी निर्विरोध निर्वाचित भएका हुन् ।