कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्यो डेढ अर्ब खर्च
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले कार्यक्रम स्वीकृत नगरी डेढ अर्ब बजेट खर्च गरेको पाइएको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले कार्यक्रम स्वीकृत नगरी डेढ अर्ब बजेट खर्च गरेको पाइएको छ।
नेपाल राष्ट्र बैंकले बिहीबार एनओसीका विभिन्न नौ बैंकमा रहेका १६ वटा खाताको रोक्का गरेको हो।
शुक्रबार सम्पन्न परिषद्को बोर्ड बैठकले निर्वाचन नभएर लामो समयदेखि निष्कृय रहदै आएका ७ खेल संघको तदर्थ समिति गठन गरिएको छ ।
कर्णाली प्रदेशमा आयोजना गर्ने निर्णय भएको दशौं राष्ट्रिय खेलकुद निर्धारित मितिमै सम्पन्न हुनुपर्ने माग सहित माओवादीका चार बोर्ड सदस्यले 'नोट अफ डिसेन्ट' लेखेका हुन् ।
शुक्रबार बिहान ११ बजे बोलाईएको बोर्ड बैठक अहिलेसम्म बस्न सकेको छैन, बैठकनै अन्यौलमा परेपछि दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता जेठ पहिलो साता आयोजना गर्ने सरकारको तयारीमा ‘ग्रहण’ लागेको छ ।
बागमती प्रदेश अटोमोबाइल्स एसोसिएसनको व्यवस्थापन र नेपाल अटोमोवाइल्स एसोसिएसनको संयोजनमा भएको प्रतियोगितामा चितवनमा पहिलोमा पटक महिला ड्राइभरहरु मात्र सहभागी थिए ।
खेलकुद मन्त्री चौधरीले राखेपका बोर्ड सदस्यहरुको संयोजकत्वमा ११ वटा उपसमिति गठन गरेका हुन् ।
बागमती प्रदेश अटोमोवाइल्स एसोसिएसनले चितवनको भरतपुरमा महिला मोटर र्याली आयोजना गर्ने भएको छ ।
ओलम्पिक सदस्यताको माग गर्दै अदालतमा मुद्दा दायर गरेको नेपाल घोडचढी संघले मुद्दा फिर्ता नलिने भएको छ। अवैधानिक कमिटीबाट सदस्यता दिन खोजिएको भन्दै संघले उच्च अदालतबाट मुद्दा फिर्ता नलिने भएको हो।
हिमालयन बिल्डर्स स्वामित्वको कर्णाली याक्स पहिलो सिजनको समाप्तिसँगै बिक्री भएको हो ।
सोमबार एन्फाको कार्यसमिति बैठकले बैशाख २६ गते वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।
उद्घाटन शत्रमा सदस्य सचिव घिसिङ्गले ओलम्पिक स्पोर्ट्समा रहेको खेल भएकाले नेपालमा धेरै सम्भावना रहेको बताए ।