अविश्वासको प्रस्तावमाथि भोलि छिनोफानो
एन्फाले अविश्वासको प्रस्तावमाथि मतदानका लागि भोलि हेटौडामा विशेष साधारण सभा बैठक बोलाएको छ ।
एन्फाले अविश्वासको प्रस्तावमाथि मतदानका लागि भोलि हेटौडामा विशेष साधारण सभा बैठक बोलाएको छ ।
परिषदले एक पत्र लेख्दै बोर्ड हटाउन र सोको जानकारी यथासिघ्र प्रदेश खेलकुद परिषदमा दिन निर्देशन दिएको हो ।
राखेप कार्यकारी समितिका संयोजक राखेपका सदस्य–सचिव टंकलाल घिसिङको अध्यक्षतामा मंगलबार बसेको बैठकले नगद पुरस्कार सिफारिस गर्ने निर्णय गरेको हो ।
एन्फाले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै विश्वकप छनोट अन्तर्गत यमनविरुद्ध हुने खेलको टिकट मुल्य सार्वजनीक गरेको हो ।
ट्यापआउट फिटनेस र स्पोर्टिङ इलाम एफसी डि मेचीले शुक्रबार प्रायोजन सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेका छन् ।
तीन प्रतियोगिताको पूर्व घोषित १ करोड ५७ लाख ५० हजार नगद पुरस्कार रकम अर्थ मन्त्रालयबाट निकासा भएको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले जानकारी दिए ।
बिहीबार सिंहदरबारस्थित खेलकुद मन्त्री लिम्बूको कार्यकक्षमा भएको भेटमा सन् २०२४ को मार्चमा रुसको कजानमा हुने ‘गेम्स अफ फ्युचर’ का साथै खेलकुदका विविध पक्ष बारे छलफल भएको थियो ।
आयोजक क्रियटिभ हेन्ड्सले बिहीबार पत्रकार सम्मेलनमार्फत म्याराथनको अघिल्लो दिन नेपालगञ्ज कन्क्लेभको आयोजना गरिने जानकारी गराएको हो ।
नेपाल ब्याडमिण्टन संघको छैटौं चुनाबी साधारण सभा सम्पन्न भएको छ ।
केहि महिनायता पलेशा अध्ययनका लागि चीनकै सांघाइमा छिन् । पलेशा सांघाईबाटै हाङझाव गएकी हुन् ।
उनले सो कीर्तिमान दुबईमा यसै वर्ष भएको विश्व पारा पावर लिफ्टिङ च्याम्पियनसिपमा बनाएका थिए ।
खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रमा आयोजना गरेको कार्यक्रममा एरिकालाई नगद २० हजारसहित सम्मान पत्र प्रदान गरी सम्मान गरेको हो।