आइतबार, २९ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

खेल संस्था

Loading ad...
Bhat Bhateni Supermarket Ad
विष्टलाई राष्ट्रिय टिम तयारीको जिम्मेवारी

विष्टलाई राष्ट्रिय टिम तयारीको जिम्मेवारी

यसअघि तालिम तथा प्रशिक्षण विभागमा रहेका तेक्वान्दो प्रशिक्षक विष्टलाई शनिबार राष्ट्रिय टिम तयारीको निर्देशकको जिम्मेवारी दिने निर्णय गरिएको हो ।

By खेलपाटी संवाददातामंगलबार, मंसिर १९, २०८०
Read more →
मैत्रीपूर्ण फुटबल गराउन चीनको प्रस्ताव

मैत्रीपूर्ण फुटबल गराउन चीनको प्रस्ताव

भेटका अवसरमा नयाँ वर्षको उपलक्ष्यमा हुने महोत्सवमा दुई देशबीच मैत्रीपूर्ण फुटबल आयोजना गर्ने विषयमा छलफल भएको थियो ।

By खेलपाटी संवाददातामंगलबार, मंसिर १९, २०८०
Read more →
सुभयान र मिनहाजको संयुक्त अग्रता

सुभयान र मिनहाजको संयुक्त अग्रता

मकवानपुर जिल्ला बुद्धिचाल संघको आयोजनामा सञ्चालन भइरहेको हेटौडा कप एशियाली खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिता शनिबार सातौं चरणको खेल सम्पन्न भएको छ। 

By खेलपाटी संवाददाताशनिबार, मंसिर १६, २०८०
Read more →
लाखे समर्थकलाई १ हजार फ्रि–टिकेट

लाखे समर्थकलाई १ हजार फ्रि–टिकेट

एनएसएलमा शनिबारको दोस्रो खेलमा ललितपुर सिटी एफसीले धनगढी एफसीसँग खेल्दैछ । 

By खेलपाटी संवाददाताशनिबार, मंसिर १६, २०८०
Read more →
राखेपले खेल संघको बर्गीकरण गर्ने 

राखेपले खेल संघको बर्गीकरण गर्ने 

सदस्य–सचिव घिसिङ राखेपको नेतृत्वमा आएपछि राष्ट्रिय खेल संघलाई प्रभावकारी ढंगले अगाडि बढाउन क्रियाशिल छन् ।

By खेलपाटी संवाददाताबिहिबार, मंसिर १४, २०८०
Read more →
एफआईएमको साधारण सभामा नासा नेपाल 

एफआईएमको साधारण सभामा नासा नेपाल 

विश्वकै अग्रणी र एकमात्र मोटरसाईक्लिस्ट फेडेरेसनले आफ्नो अवार्ड कार्यक्रम समावेश गरेको साधारण सभा आगामी शुक्रबार लिभरपुलमा आयोजना गरेको छ ।

By खेलपाटी संवाददाताबुधबार, मंसिर १३, २०८०
Read more →
बंगलादेश कबड्डी लिगमा नेपालका ४ खेलाडी

बंगलादेश कबड्डी लिगमा नेपालका ४ खेलाडी

बंगलादेशको ढाकामा हुने महिला कबड्डी लिगमा नेपालका चार खेलाडीले खेल्ने भएका छन् ।

By खेलपाटी संवाददातासोमबार, मंसिर ११, २०८०
Read more →
घिसिङलाई एसिया रग्बीको प्रतिष्ठित सेवा पुरस्कार

घिसिङलाई एसिया रग्बीको प्रतिष्ठित सेवा पुरस्कार

नेपाल रग्बी संघका पूर्व अध्यक्ष समेत रहेका घिसिङलाई उनको कार्यकालमा नेपालमा रग्बी खेलको विकास र विस्तारमा उल्लेखनिय योगदान पु¥याए वापत सम्मान गरिएको हो ।

By खेलपाटी संवाददातासोमबार, मंसिर ११, २०८०
Read more →
राजीव बने राफ्टिङ्ग एन्ड क्यानोइङ संघका अध्यक्ष

राजीव बने राफ्टिङ्ग एन्ड क्यानोइङ संघका अध्यक्ष

शनिबार संघको पाँचौं चुनावी साधारण सभाले राजीव श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको छ ।

By खेलपाटी संवाददाताशनिबार, मंसिर ९, २०८०
Read more →
भुपालको नेतृत्वको पाराग्लाइडिङ्ग संघ गठन

भुपालको नेतृत्वको पाराग्लाइडिङ्ग संघ गठन

शुक्रबार भएको साधारण सभाले भुपालको अध्यक्षतामा पाराग्लाईडिङ्गको नयाँ कार्यसमिति गठन गरेको हो । 

By खेलपाटी संवाददाताशनिबार, मंसिर ९, २०८०
Read more →
कर्णालीले खेलाडीलाई मासिक ५ हजार भत्ता दिने 

कर्णालीले खेलाडीलाई मासिक ५ हजार भत्ता दिने 

कर्णाली प्रदेशले दशौं राष्ट्रिय खेलकुदमा दोहोरो पदक जित्ने लक्ष्य सहित तयारीलाई अघि बढाएको छ । 

By खेलपाटी संवाददातामंगलबार, मंसिर ५, २०८०
Read more →
एन्फाले खेलको टिकट आफै बिक्री गर्ने

एन्फाले खेलको टिकट आफै बिक्री गर्ने

एन्फाले सोमबार बिज्ञप्ति निकाल्दै टिकट आफैले व्यवस्थापन गरेर बिक्री गर्ने जनाएको हो । 

By खेलपाटी संवाददातासोमबार, मंसिर ४, २०८०
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 29 of 202Next