स्क्वासकी विपना प्रि-क्वार्टरफाइनलमा पराजित
जापानकी अकारी मिडोरिकावाले विपनालाई ११–३, ११–१ र ११–५ ले हराइन् ।
जापानकी अकारी मिडोरिकावाले विपनालाई ११–३, ११–१ र ११–५ ले हराइन् ।
सोही स्पर्धाको महिलामा भारतकी गोपीचन्द स्वामी अदितिले नेपालकी इमायुङ राईलाई १४९–१३७ ले हराइन् ।
एसियन गेम्स अन्तर्गत ब्याडमिन्टनको मिक्स डबल्स र पुरुष डबल्समा नेपाल प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ ।
स्न्याचमा सारदाले पहिलो लिफ्टमा ७० केजी र तेश्रो लिफ्टमा ७४ केजी उचाल्ने प्रयास गरेपनि सफल भइनन् ।
समूह चरणको दुवै खेलमा शानदार जित सहित क्वार्टरफाइनल पुगेको नेपालको प्रतिद्धन्दी भारत परेको हो ।
सोमबार दक्षिण कोरियासँग भएको खेलमा नेपालले ३–० को सोझो सेटको हार ब्यहोरेको हो ।
सोमबार बंगलादेशलाई हराउँदै नेपालले एसियन गेम्समा कम्तिमा काँस्य पदक पक्का गरेको हो ।
उनले निर्धारित दूरी ४ मिनेट ३७ दशमल ६४ सेकेन्डमा पूरा गर्दै आफ्नो उत्कृष्ट प्रदर्शनको समयमा सुधार गरिन् ।
नेपालका लागि अमृत थापा मगर र स्वस्थानी श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए ।
एसियन गेम्समा आर्चरीका चारै खेलाडी छनोट चरण पार गर्न सफल भए ।
शनिबार समूह ‘बी’ को चौथो तथा अन्तिम खेलमा भारतले नेपाललाई ४४–१९ ले पराजित ग¥यो ।