भ्याली पब्लिक र एन्जल्स हार्ट सफल
धापासीस्थित आयोजक ग्रिनल्यान्डको कोर्टमा भ्याली पब्लिकले लक्ष्मीपुरलाई २१–११ ले पराजित गर्यो । भ्याली पब्लिकको जितमा छिम्मे तामाङले १४ अंक योगदान गरे ।
धापासीस्थित आयोजक ग्रिनल्यान्डको कोर्टमा भ्याली पब्लिकले लक्ष्मीपुरलाई २१–११ ले पराजित गर्यो । भ्याली पब्लिकको जितमा छिम्मे तामाङले १४ अंक योगदान गरे ।
बाफलस्थित आयोजक ग्रिनफिल्डको कोर्टमा भएको सिनियर ब्वाइज फाइनलमा ग्रिनल्यान्डले ब्राइट होराइजनलाई ५४–४३ ले पराजित गर्यो ।
ग्रिनल्यान्डले फेरिल्यान्डलाई २०–१२ ले पराजित गर्यो । ग्रिनल्यान्डको जितमा जेनिशा श्रेष्ठले ७ अंक योगदान गरिन् ।
अत्तरखेलस्थित आयोजक बौद्ध इन्टरनेसनल स्कुल (बीआईएस) को हलमा भएको फाइनलमा बुद्धले निमोनिकलाई ६८–४४ ले पराजित गर्यो ।
इबीएले आयोजक ग्रिनफिल्ड ‘ए’ लाई २४–१८ तथा एन्जल्स हार्टले लालीगुराँस नेसनल एकेडेमीलाई ३२–२१ ले पराजित गरे ।
प्रतियोगितामा विभिन्न ३ विधामा जम्मा ३९ टिमको सहभागिता रहने आयोजक ग्रिनल्यान्डका प्राचार्य थकिनकुमार गुरुङले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
अत्तरखेलस्थित आयोजक बौद्ध इन्टरनेसनल स्कुल (बीआईएस) को हलमा भएको प्रतिस्पर्धामा नेमोनिकले युरोलाई ६८–३७ ले हरायो ।
अत्तरखेलस्थित घरेलु कोर्टमा बौद्धले मेरिडियन इन्टरनेसनल स्कुललाई २५–१४ ले पराजित गर्यो । विजेताकी सब्रिना पन्तले १५ अंक जोडिन् ।
अत्तरखेलस्थित घरेलु कोर्टमा बौद्धले मेरिडियन इन्टरनेसनल स्कुललाई २५–१४ ले पराजित गर्यो । विजेताकी सब्रिना पन्तले १५ अंक जोडिन् ।
सिनियरमा ग्रिनफिल्डले काठमाडौं भ्यालीलाई ४३-३५ ले पराजित गर्यो । ग्रिनफिल्डका सशांक कार्कीले १८ अंक जोडे।
अत्तरखेलस्थित आयोजक बौद्ध इन्टरनेसनल स्कुलको कोर्टमा प्रिमियरले स्वर्णशिक्षालाई ५१-२१ ले पराजित गर्यो ।
बौद्ध इन्टरनेसनल स्कुलको आयोजनामा भइरहेको प्रतियोगितामा पारागनले आयोजक बौघलाई ३८–३७ ले पराजित ग¥यो । बौद्धका विकी यादवले १९ अंक जोडे ।