आइतबार, भदौ २९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

पारा खेलकुद

Bhat Bhateni
स्टेन्डिङ क्रिकेट : भारतमाथि नेपालको जित  

स्टेन्डिङ क्रिकेट : भारतमाथि नेपालको जित  

अन्तिम खेलमा जित निकालेपनि नेपालले तीन खेलको सिरिज २-१ ले जितेको छ ।

By खेलपाटी संवाददाता6/13/2022
Read more →
स्टेन्डिङ क्रिकेट : भारतलाई सिरिज

स्टेन्डिङ क्रिकेट : भारतलाई सिरिज

मुलपानी मैदानमा आइतबार भएको दोस्रो खेलमा नेपाललाई ७७ रनले हराउँदै भारतले सिरिज जितेको हो ।

By खेलपाटी संवाददाता6/12/2022
Read more →
स्टेन्डिङ क्रिकेट शुक्रबारबाट 

स्टेन्डिङ क्रिकेट शुक्रबारबाट 

तीन खेलको शृंखला जेठ २७ देखि ३० गतेसम्म मुलपानीमा हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजकका अध्यक्ष छुल्टिम शेर्पाले जानकारी गराए ।

By खेलपाटी संवाददाता6/8/2022
Read more →
फिजिकल च्यालेन्ज क्रिकेट सिरिजलाई सेञ्चुरीको साथ 

फिजिकल च्यालेन्ज क्रिकेट सिरिजलाई सेञ्चुरीको साथ 

शारीरिक अपाङ्गता भएका क्रिकेट खेलाडीको सिरिजलाई सेञ्चुरी बैंकले प्रायोजन गरेको हो ।

By खेलपाटी संवाददाता6/3/2022
Read more →
बुद्ध र आकारको जोडीलाई स्वर्ण

बुद्ध र आकारको जोडीलाई स्वर्ण

त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगिताको सोही स्पर्धामा विकेश अधिकारी र गोपाल पौडेलको जोडी दोश्रो तथा अमिता श्रेष्ठ र प्रिता मल्लको जोडी तेश्रो भए ।

By खेलपाटी संवाददाता6/1/2022
Read more →
नेपाल-भारत व्हीलचेयर क्रिकेटलाई गरिमा बैंकको साथ  

नेपाल-भारत व्हीलचेयर क्रिकेटलाई गरिमा बैंकको साथ  

गरिमा विकास बैंकका सिइओ गोविन्द प्रसाद ढकाल र प्रतियोगिताका टेक्निकल हेड रविन्द्र गुप्ताबीच सम्झौतामा हस्ताक्षर भएको छ ।

By खेलपाटी संवाददाता6/1/2022
Read more →
चन्द्रमा र निशानलाई स्वर्ण

चन्द्रमा र निशानलाई स्वर्ण

त्रिपुरेश्वरस्थित दशरंग रंगशालामा भएको प्रतियोगितामा निशान पुरुष २ सय मिटर दौडमा पहिलो भएका हुन् ।

By खेलपाटी संवाददाता5/31/2022
Read more →
प्रशान्तलाई स्वर्ण

प्रशान्तलाई स्वर्ण

नेपाल बहिरा तथा दृष्टिविहीन पारा जुडो संघको समन्वयमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगिताको बहिरातर्फ पुरुष ४०–५० केजीमा प्रशान्तले श्रीजुलाल श्रेष्ठलाई पराजित गरे ।

By खेलपाटी संवाददाता5/29/2022
Read more →
रामचन्द्र र गोपाल पहिलो

रामचन्द्र र गोपाल पहिलो

राष्ट्रिय पारा साइक्लिङ संघको समन्वयमा राष्ट्रिय खेलकुद परिषद्द्वारा आयोजित प्रतियोगिताको शारीरिक अपाङ्गको एम्पुटीतर्फ सुजन भण्डारी दोश्रो तथा कृष्ण गुरुङ तेश्रो भए ।

By खेलपाटी संवाददाता5/28/2022
Read more →
प्रदेश १ र बाग्मतीलाई उपाधि

प्रदेश १ र बाग्मतीलाई उपाधि

राष्ट्रिय बहिरा खेलकुद कमिटी नेपालको समन्वयमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगिताको पुरुष फाइनलमा प्रदेश १ ले बाग्मतीलाई २–१ गोलले पराजित गरे ।

By खेलपाटी संवाददाता5/27/2022
Read more →
एसियन पारा गेम्स छनोटमा रञ्जनालाई कास्य पदक

एसियन पारा गेम्स छनोटमा रञ्जनालाई कास्य पदक

युएईको सारजाहमा महिला ४७ केजी मुनिको के-४४ क्याटगोरीमा धामीले कास्य पदक जितेकी हुन् ।

By खेलपाटी संवाददाता5/26/2022
Read more →
नेपाल-भारत व्हीलचेयर क्रिकेटलाई सगरमाथा कलेजको साथ

नेपाल-भारत व्हीलचेयर क्रिकेटलाई सगरमाथा कलेजको साथ

सगरमाथा मल्टिपल कलेजका कोर्डिनेटर मनिस बस्नेत र प्रतियोगिताका अम्पायर रविन्द्र गुप्ताबीच सम्झौता पत्रमा हस्ताक्षर भयो ।

By खेलपाटी संवाददाता5/24/2022
Read more →
PreviousPage 7 of 16Next