प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उपाधि लागि एपीएफ र आर्मी भिड्ने
दोस्रो सेमिफाईनलमा एपीएफद्धारा पुलिस पराजित
एक्सेल्सिया कलेज प्रधानमन्त्री कप एकदिवशीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि बिभागीय टोलीहरु त्रिभुवन आर्मी क्लव र एपीएफ क्लव आमने सामने हुने भएका छन् ।
By खेलपाटी संवाददाताशनिबार, जेठ २६, २०७५



.jpg&w=3840&q=75)

.jpg&w=3840&q=75)

