‘गजेन्द्र सर’लाई १० लाख सहयोग
अभियानबाट संकलित करिब १० लाख रुपैयाँ र ल्यापटप लगायतका सामाग्री आईतबार एक कार्यक्रमको आयोजना गरेर गजेन्द्रलाई हस्तान्तरण गरिएको थियो ।
अभियानबाट संकलित करिब १० लाख रुपैयाँ र ल्यापटप लगायतका सामाग्री आईतबार एक कार्यक्रमको आयोजना गरेर गजेन्द्रलाई हस्तान्तरण गरिएको थियो ।
बाह्र खेलाडी सहभागी उक्त स्पर्धामा भारत दोश्रो र सिंगापुर तेश्रो भएको नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका उपाध्यक्ष दिनेश राजभण्डारीले जनाएका छन् ।
शनिबार बानियाँटारस्थित विद्यालयमा आयोजित कार्यक्रममा विद्यालयका अध्यक्ष विनोद पाण्डे, निर्देशक मुकुन्दप्रसाद पाण्डेलगायतले ताम्रपत्र प्रदान गरी उनीहरुलाई सम्मान गरेका हुन् ।
गोकर्ण गल्फ क्लबमा शनिबार भएको प्रतियोगितामा ४१ अंक स्कोर गर्दै सिम्खडाले उपाधि उचालेका हुन् ।
राखेपले इन्डोनेसियामा सम्पन्न १८ औं एसियाली खेलकुदका पदक विजेतासहित उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई विशेष प्रशिक्षणमा सामेल गरिएको छ ।
प्रतियोगिता आउन झण्डै तीन महिना अगाडीनै नेपालले खेलाडीलाई ‘क्लोज क्याम्प’मा राखेर तयारी गर्न लागेको हो ।
२०१० सालमा स्थापित नेपाल ब्यायाम मन्दिरको १८ औं साधारण सभा तथा निर्वाचनबाट अध्यक्ष प्रधान पाँच बर्षिय कार्यकालका लागि निर्विरोध निर्वाचित भएका हुन् ।
प्रदेश लिग र अन्तराष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता आयोजना गर्न प्रदेश नम्बर एक सरकारले अखिल नेपाल फुटबल संघ एन्फासंग ५ बर्षको सम्झौता गरेको छ ।
ललितपुरको एन्फा टेक्निकल सेन्टरमा पहिलो हाफमा खेल सकिदाँ मनाङले १–० को अग्रता बनाएको हो ।
एलए गल्र्स बासकेटबल र गल्र्स फुटसलमा च्याम्पियन बन्यो ।
मोफसलमा हुने गोल्डकपलाई नियमित र व्यवस्थित बनाउन भन्दै एन्फाले दुई श्रेणीमा प्रतियोगिताको वर्गिकरण मापदण्ड तयार गरेको हो ।
आठौंका लागि ७७ मध्ये ७० जिल्लाको छनोट सम्पन्न भएको छ ।