बार्सिलोना फ्यान अफ नेपाललाई केटीएम स्पोर्ट्सको साथ
एफसी बार्सिलोना फ्यान अफ नेपाललाई केटीएम स्पोर्ट्स जोनले प्रायोजन गर्ने भएको छ । केटीएम स्पोर्ट्सले एक सिजनका लागि बार्सा फ्यान अफ नेपाललाई प्रायोजन गर्न लागेको हो ।
एफसी बार्सिलोना फ्यान अफ नेपाललाई केटीएम स्पोर्ट्स जोनले प्रायोजन गर्ने भएको छ । केटीएम स्पोर्ट्सले एक सिजनका लागि बार्सा फ्यान अफ नेपाललाई प्रायोजन गर्न लागेको हो ।
राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको फाइनलमा आर्मीले प्रदेश २ लाई ४–१ गोलले पराजित गर्यो ।
स्कुलले मंगलबार पदक विजेता खेलाडीलाई छात्रवृतिसहित सम्मान गरेको हो ।
सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।
एन्फाको अन्तराष्ट्रिय विभाग प्रमुख नविन पाण्डेले एन्फामा आफ्नो औचित्य नदेखेको कारण पदबाट राजीनामा दिएको बताएका छन् । एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाको सल्लाहकार समेत रहेका पाण्डेले सोमबार पदबाट राजीनामा दिएका हुन् ।
पछिल्लो समय एन्फा नेतृत्वसंग असन्तुष्ट रहदै आएका पाण्डेले अन्तराष्ट्रिय विभाग प्रमुख र एन्फा अध्यक्षको सल्लाहकार पदबाट राजीनामा दिने निर्णय गरेका हुन् ।
पुरुषमा मधुसुदन र महिलामा करिष्मा उत्कृष्ट भएका हुन् ।
आइतबार राजधानीमा आयोजित कार्यक्रममा शेरा स्मृति स्वास्थ्य शिक्षा प्रतिष्ठानले ओलम्पियन बैद्य र थापालाई सम्मान गरेको हो ।
साधारणसभाले दुर्गाराज पाठकको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ ।
नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०७५ का लागि सह–प्रायोजकको रुपमा विजय डिस्ट्रिलरीको रुस्लान फुटबलसंग प्रायोजन सम्झौता गरेको छ ।
केल्मीको नेपालमा आधिकारिक बिक्री वितरक कामारु ट्रेडिङ प्रालिले बिहिबार आफ्नो आधिकारिक वेबसाइट सार्वजनिक गरेको हो ।
ओलम्पिकमा सहभागीता जनाउने खेलाडी र दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागका पदकधारी खेलाडीको तलब भत्तामा बृद्वि भएको हो ।