बुधबार, २५ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

अन्य

Loading ad...
Bhat Bhateni Supermarket Ad
सागमा पदक विजेता ईलामका खेलाडी सम्मानित

सागमा पदक विजेता ईलामका खेलाडी सम्मानित

समाजले आयोजना गरेको एक कार्यक्रममा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले खेलाडीहरुलाई सम्मान गरेका थिए ।

By खेलपाटी संवाददातामंगलबार, पुष १, २०७६
Read more →
मिनु र भुपेन्द्रले एसियन च्याम्पियनसिप खेल्ने

मिनु र भुपेन्द्रले एसियन च्याम्पियनसिप खेल्ने

चीनको फज्याङ प्रान्त अन्तर्गत जिङ्गयाङ्ग हुने एसियन च्याम्पियनसिपमा नेपालका दुई खेलाडीले खेल्ने भएका हुन् । प्रतियोगिता डिसेम्बर २० देखि २१ गतेसम्म सञ्चालन हुनेछ ।

By खेलपाटी संवाददातामंगलबार, पुष १, २०७६
Read more →
सुदूरपश्चिम स्पोर्टस अवार्डलाई केटिएम बाइकको साथ

सुदूरपश्चिम स्पोर्टस अवार्डलाई केटिएम बाइकको साथ

आयोजक खेलकद पत्रकार मञ्च कैलालीले मंगलबार सुदुरपश्चिमका लागि केटिएम बाइकको आधिकारिक विक्रेता वान स्टप अटोवाईल्ससँग प्रायोजन सम्झौतामा हस्ताक्षर गरेको छ । 

By खेलपाटी संवाददातामंगलबार, पुष १, २०७६
Read more →
सागका पदकधारीलाई ललितपुर महानगरले सम्मान गर्ने

सागका पदकधारीलाई ललितपुर महानगरले सम्मान गर्ने

महानगर स्थापना दिवसका अवसरमा ललितपुर महानगरले मंगलबार सागका पदक विजेता खेलाडीलाई नगद सहित सम्मान गर्न लागेको हो ।

By खेलपाटी संवाददाताआइतबार, मंसिर २९, २०७६
Read more →
साइक्लिङका स्वर्णधारी बुद्धि सम्मानित

साइक्लिङका स्वर्णधारी बुद्धि सम्मानित

युरो किड्सले आफ्नो वार्षिक खेलकुद दिवसका अवसरमा बुद्धिलाई नगदसहित सम्मान गरेको हो ।

By खेलपाटी संवाददाताशनिबार, मंसिर २८, २०७६
Read more →
फुटबलका सबै खेल अब नेपाल टेलिभिजनमा

फुटबलका सबै खेल अब नेपाल टेलिभिजनमा

एन्फाले आयोजना गर्ने फुटबल प्रतियोगिताको प्रशारण अधिकार सरकारी संस्था नेपाल टेलिभिजनले लिएको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, मंसिर २७, २०७६
Read more →
रुझ्दै नगरपरिक्रमा

रुझ्दै नगरपरिक्रमा

पदक विजेताको सम्मानमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेलाडीलाई नगर परिक्रमा गराएको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, मंसिर २७, २०७६
Read more →
वर्षाको कारण खेलाडीको नगर परिक्रमा प्रभावित

वर्षाको कारण खेलाडीको नगर परिक्रमा प्रभावित

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सागका पदकधारी खेलाडीलाई बिहान ११ बजेबाट नगर परिक्रमा गराउने बताएपनि वर्षाको कारण नगर परिक्रमा ढिला सुरु भएको छ ।

By खेलपाटी संवाददाताशुक्रबार, मंसिर २७, २०७६
Read more →
खेलाडीको नगरपरिक्रमा आज

खेलाडीको नगरपरिक्रमा आज

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सागका पदकधारी खेलाडीलाई नगरपरिक्रमा सहित सम्मान गर्न लागेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, मंसिर २७, २०७६
Read more →
सदस्य सचिव भन्छन् – क्रियाशिल नभए नयाँ संघ

सदस्य सचिव भन्छन् – क्रियाशिल नभए नयाँ संघ

काठमाडौंमा बिहिबार आयोजित अन्तरक्रियामा सदस्य सचिव सिलवालले क्रियाशिल नभएका संघलाई नयाँ बनाएर गति दिने बताएका हुन् ।

By खेलपाटी संवाददाताबिहिबार, मंसिर २६, २०७६
Read more →
प्रधानमन्त्रीको ‘कन्फ्युज’ प्याकेज !

प्रधानमन्त्रीको ‘कन्फ्युज’ प्याकेज !

By खेलपाटी संवाददाताबिहिबार, मंसिर २६, २०७६
Read more →
सागका पदकधारीलाई नगर परिक्रमा गराईने

सागका पदकधारीलाई नगर परिक्रमा गराईने

राष्ट्रिय खेलकुद परिषद (राखेप) ले शुक्रबार पदक विजेता खेलाडीलाई काठमाडौं र ललितपुरको विभिन्न स्थानमा घुमाईने जनाएको छ ।

By खेलपाटी संवाददाताबुधबार, मंसिर २५, २०७६
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 329 of 416Next