खो–खो विश्वकपमा नेपाली महिला टोलीको विजयी सुरुआत
नेपालको महिला टोलीले प्रथम खो–खो विश्वकपमा विजयी सुरुआत गरेको छ। भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर स्टेडियममा मंगलबार सम्पन्न खेलमा नेपालले भुटानमाथि ९३–२४ को सहज जित दर्ता गरेको हो।
नेपालको महिला टोलीले प्रथम खो–खो विश्वकपमा विजयी सुरुआत गरेको छ। भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर स्टेडियममा मंगलबार सम्पन्न खेलमा नेपालले भुटानमाथि ९३–२४ को सहज जित दर्ता गरेको हो।
भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इनडोर स्टेडियममा सोमबार सम्पन्न खेलमा नेपालमाथि घरेलु टोलीले ४२–३७ को सहज जित दर्ता गरेको हो।
अन्तर्राष्ट्रिय स्कुल चेस च्याम्पियनसिपको उपाधि भारत सिक्किमको माउन्ट जियोन्ट किड्जी स्कुलले जितेको छ।
भारतमा इन्डियन प्रिमियर लिग क्रिकेटपछिको सर्वाधिक लोकप्रिय प्रतियोगिता हो प्रो कबड्डी लिग। जसको फाइनलमा पटना पाइरेट्सलाई पराजित गर्दै हरियणा स्टिलर्स च्याम्पियन भएको थियो।
अहिलेको तयारीले चैतमा प्रतियोगिता आयोजना गर्न नसकिने बताउँदै सदस्य सचिव सन्जेलले मुख्य आयोजकको हिसाबले राष्ट्रिय खेलकुद परिषद्ले कार्यतालिका बनाएर अघि बढ्नुपर्ने बताएका हुन् ।
आयोजकले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता चैत ८ र ९ गते हुने जानकारी गराएको हो ।
कोलम्बो पुगेका दुई नपाली खेलाडीमध्ये आयुष गौतम भने समूह चरणबाटै बाहिरिएका थिए ।
सदस्य सचिव टंकलाल घिसिङले ओलम्पिकको निर्वाचनलाई पहिलो एजेण्डामा राख्दै परिषद्को बोर्ड बैठक बोलाएका छन् ।
साधारण सभाले गत आर्थिक वर्षको समिक्षा सहित आर्थिक प्रतिवेदन र आगामी आर्थिक वर्षको कार्यक्रम पारित गरेको छ ।
काठमान्डु माभरिक्स र पोखरा लेकर्स नेपाल कबड्डी लिग (एनकेएल) को उद्घाटन खेलमा भिड्ने भएका छन्।
प्रथम खो खो विश्वकपमा सहभागी हुन ५० खेलाडीसहित ५३ सदस्यीय नेपाली टोली शनिबार भारतको नयाँ दिल्ली प्रस्थान गरेको छ ।
‘वुमेन्स कबड्डी वल्र्डकप २०२५’ मार्चमा पटना, विहारमा आयोजना हुँदैछ, जसमा नेपाली राष्ट्रिय महिला टिमले खेल्ने भएको हो ।