लागुऔषध कारोबारी दावालाई कारबाही गर्न राखेपलाई मन्त्रालयको पत्र
युवा तथा खेलकुद मन्त्रालयले लागुऔषध कारोबार मुद्दामा पाँच वर्ष कैद सजाय सुनाइएका अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्ष दावा लामालाई कारबाही गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई पत्र पठाएको छ।






-1738858738.jpeg&w=3840&q=75)







-1738336709.jpeg&w=3840&q=75)
-1737729169.jpeg&w=3840&q=75)
