नवौं राष्ट्रिय खेलकुदका लागि ६० करोड बजेट स्वीकृत
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले नवौं राष्ट्रिय खेलकुदका लागि ६० करोडको बजेट अर्थमन्त्रालयबाट स्वीकृत भएको जानकारी दिएका हुन् ।
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले नवौं राष्ट्रिय खेलकुदका लागि ६० करोडको बजेट अर्थमन्त्रालयबाट स्वीकृत भएको जानकारी दिएका हुन् ।
जिल्ला फुटबल संघको नेतृत्व परिवर्तनसँगै नयाँ कार्यसमितिले वार्षिक योजनानै बनाएर फुटबल कार्यक्रम जिल्लाभर सञ्चालन गर्ने निर्णय गरेको हो ।
जमलस्थित एल्लो प्यागोडामा होटलमा नवौं राष्ट्रिय खेलकुदको मुल आयोजक कमिटीको बैठक सुरु भएको हो ।
युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले बिहान १०:३० बजे जमलस्थित एल्लो प्यागोडामा बैठक बोलाएका हुन् ।
संघले तेस्रो संस्करणको फाईनल खेल बिहीबारबाट सुरु भएको जनाएको छ ।
वर्तमान अध्यक्ष एकलाल श्रेष्ठले नेतृत्व छाड्ने प्रस्ट पारिसकेका छन् । सोही कारण संघमा नयाँ नेतृत्व आउने पक्का पक्की जस्तै छ ।
गण्डकी प्रदेशमा यसै वर्ष आयोजना गर्ने घोषणा गरेको सरकारले प्रतियोगिता आयोजनाको तयारी अघि बढाएको हो ।
प्रशिक्षणका क्रममा दुःखद घटना भएको भन्दै मन्त्री अथकले नगरकोटीलाई छिट्टै मैदानमा फर्केको हेर्न चाहेको बताए ।
कार्यक्रम उपत्यकाका ३ सहित २१ जिल्लामा सञ्चालन गरिने छ ।
दुवै खेलमा बढीमा २४ टिमलाई मात्र सहभागी गराइने प्रतियोगिता संयोजक राजु श्रेष्ठले जनाएका छन् ।
फुटबलर नवयुग श्रेष्ठ, भरत खवाससँगै खेलकुद पत्रकार रोशनबहादुर सिंह र फोटो पत्रकार कौशल अधिकारी सम्मानित भएका हुन ।