नेपाली चेस टोली बंगलादेशतर्फ
अक्टोबर १२ देखि २१ सम्म ढाकामा सम्पन्न हुने प्रतियोगितामा नेपालको तर्फबाट ५ खेलाडी तथा १ आर्विटर गरी ६ जनाको सहभागीता रहने छ ।
अक्टोबर १२ देखि २१ सम्म ढाकामा सम्पन्न हुने प्रतियोगितामा नेपालको तर्फबाट ५ खेलाडी तथा १ आर्विटर गरी ६ जनाको सहभागीता रहने छ ।
जिल्लामा भएको खुल्ला ब्याडमिन्टन प्रतियोगिताका लागि केटीएम सिटीले सुनसरीको ब्याडमिन्टन संघलाई खेल सामाग्री प्रायोजन गरेको हो ।
भारतको पहिलो प्रो रेस्लिङ कम्पनी एफएफ डब्लूले आयोजना गरेको प्रतियोगिता हेर्न उपस्थित भारतका चर्चित नायक शाहील खानले विजेतालाई बधाई दिएका थिए ।
महासचिव राईका ममतामयी आमा मधुरा राईको सोमबार ७७ वर्षको उमेरमा निधन भएको छ ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बिहीबार पक्राउ परेका सन्दीपलाई प्रहरीले म्याद थपका लागि सोमबार अदालतमा उपस्थिति गराईएको छ ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा गत बिहीबार पक्राउ परेका सन्दीपलाई प्रहरीले म्याद थपका लागि सोमबार अदालतमा उपस्थिति गराएको थियो ।
नेकपा (एकीकृत समाजवादी) का सचिव श्रेष्ठले आइतबार काठमाडौं क्षेत्र नम्बर ८ स्थित निर्वाचन अधिकृतको कार्यालयमा आफैं उपस्थित भई मनोनयनपत्र दर्ता गराएका थिए ।
माओवादी केन्द्रका नेता समेत रहेका मन्त्री गहतराजले सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन् ।
विभिन्न ६ वटा एजेण्डाको माग गर्दै एन्फाका बहुमत केन्द्रिय सदस्यले कार्यसमिति बैठक बोलाउन अध्यक्ष पंकजबिक्रम नेम्वाङसँग आग्रह गरेका छन् ।
खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्ले सहित बोर्डका पदाधिकारी र पुर्वान्चल खेलकुद विकास समितिका कर्मचारीले शनिबार एक कार्यक्रमकाबीच सुनसरीको इटहरी रंगशालाबाट खेलाडीलाई बिदाइ गरेको हो ।
प्रदेश खेलकुद परिषद गण्डकीले शनिबार पोखरामा विभिन्न संघ संस्थाहरुसँग गरिएको अन्तक्रिया कार्यक्रममा सदस्य सचिव घिसिङले उक्त आग्रह गरेका हुन् ।