आइतबार, १३ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

अन्य

Loading ad...
Bhat Bhateni Supermarket Ad
नवौं राष्ट्रिय : महिला हक्कीमा मधेशले बागमतीलाई हरायो

नवौं राष्ट्रिय : महिला हक्कीमा मधेशले बागमतीलाई हरायो

मधेश प्रदेशले २–० को गोल अन्तरले बागमती प्रदेशलाई हराएको हो । खेलको पहिलो क्वाटरमा सरिता पुलामीले मधेशका लागि गोल गरेकी थिइन् ।

By खेलपाटी संवाददातासोमबार, असोज ३१, २०७९
Read more →
शेख रसेल कप चेसमा नेपालको दोश्रो हार

शेख रसेल कप चेसमा नेपालको दोश्रो हार

बंगलादेशको राजधानी ढाकामा जारी च्याम्पियनशीप अन्तर्गत आईतबार सम्पन्न चौथो राउण्डको खेलमा श्रीलंकासँग ०.५–३.५ ले हार व्यहोरेसँगै नेपाल अंक तालिकाको तेश्रो स्थानमा झरेको छ ।

By खेलपाटी संवाददाताआइतबार, असोज ३०, २०७९
Read more →
प्याराग्लाइडिङ खेलाडी थापाको मृत्युप्रति खेलकुद मन्त्री र सदस्य सचिवद्वारा दुख ब्यक्त

प्याराग्लाइडिङ खेलाडी थापाको मृत्युप्रति खेलकुद मन्त्री र सदस्य सचिवद्वारा दुख ब्यक्त

By खेलपाटी संवाददाताआइतबार, असोज ३०, २०७९
Read more →
नवौं राष्ट्रिय : भारोत्तोलनमा तुलारामद्वारा राष्ट्रिय कीर्तिमान

नवौं राष्ट्रिय : भारोत्तोलनमा तुलारामद्वारा राष्ट्रिय कीर्तिमान

पोखरा उद्योग वाणिज्य संघमा आइतबारदेखि सुरु प्रतियोगिताको महिला ४५ केजी तौल समूहमा पुलिसकी हिरामोती थारुले पुलिसलाई पहिलो स्वर्ण दिलाएकी हुन् ।

By खेलपाटी संवाददाताआइतबार, असोज ३०, २०७९
Read more →
नवौं राष्ट्रिय : आर्चरीको स्टान्डर्ड एकलमा फाइनल समिकरण पूरा

नवौं राष्ट्रिय : आर्चरीको स्टान्डर्ड एकलमा फाइनल समिकरण पूरा

पहिलो सेमिफाइनलमा पुलिसका नगेन्द्रले गण्डकीका कृष्ण भण्डारीलाई ७–३ सेटमा हराए । यस्तै, दोस्रो सेमिफाइनलमा गण्डकीका दुर्गा घर्ती मगरले बाग्मतीका फारमसेन शेरचनलाई ६–४ को सेटमा पराजित गरेका हुन् ।

By खेलपाटी संवाददाताआइतबार, असोज ३०, २०७९
Read more →
नवौं राष्ट्रिय : कबड्डीमा आर्मीको विजयी सुरुआत  

नवौं राष्ट्रिय : कबड्डीमा आर्मीको विजयी सुरुआत  

आइतबारबाट पोखरा १२ माटोपानीस्थित एसआर केसी क्याटरीङमा भएको उद्घाटन खेलमा महिलातर्फ आर्मीले मधेश प्रदेशलाई ७२–१५ पोइन्टले पराजित गर्दा पुरुषतर्फ आर्मीले कर्णाली प्रदेशलाई ४८–२३ पोइन्टले पराजित गरेको छ ।

By खेलपाटी संवाददाताआइतबार, असोज ३०, २०७९
Read more →
नवौं राष्ट्रिय : खोखोमा लुम्बिनीको जित

नवौं राष्ट्रिय : खोखोमा लुम्बिनीको जित

By खेलपाटी संवाददाताआइतबार, असोज ३०, २०७९
Read more →
नवौं राष्ट्रिय :  र्‍याफ्टिङ र कायाकिङको प्रदर्शनी खेलमा डम्बरलाई स्वर्ण

नवौं राष्ट्रिय :  र्‍याफ्टिङ र कायाकिङको प्रदर्शनी खेलमा डम्बरलाई स्वर्ण

वौं वृहत राष्ट्रिय खेलकुदअन्तर्गत प्रदर्शनी खेलको रुपमा समावेश  र्‍याफ्टिङर कायाकिङ अन्तर्गत आइतबार बिहान दोबिल्लाको सेती नदीमा सम्पन्न  र्‍याफ्टिङआर–फोरमा प्याडल नेपालको टोलीले उपाधि जित्दा काठमाडौंको  र्‍याफ्टिङ एड्भेन्चर्स उपविजेता बन्न सफल भएको हो । कास्कीको  र्‍यापिड रनर एक्सपिडिसन तेस्रो भएको छ ।

By खेलपाटी संवाददाताआइतबार, असोज ३०, २०७९
Read more →
नवौं राष्ट्रिय : महिला हक्कीमा प्रदेश १ र नेपाल आर्मी सेमिफाइनलमा

नवौं राष्ट्रिय : महिला हक्कीमा प्रदेश १ र नेपाल आर्मी सेमिफाइनलमा

आइतबार भएको पहिलो खेलमा प्रदेश १ ले लुम्बिनी प्रदेशलाई १-० को गोल अन्तरले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो ।

By खेलपाटी संवाददाताआइतबार, असोज ३०, २०७९
Read more →
नवौं राष्ट्रिय : सेपाकताक्रोको महिला पुरुष दुवैमा आर्मीलाई स्वर्ण

नवौं राष्ट्रिय : सेपाकताक्रोको महिला पुरुष दुवैमा आर्मीलाई स्वर्ण

महिला र पुरुषका फरक–फरक ३ विधामा प्रतियोगिता हुने सेपाकताक्रो खेलमा प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र नेपाली सेनाका ९८ खेलाडीले भाग लिएका छ्न् ।

By खेलपाटी संवाददाताआइतबार, असोज ३०, २०७९
Read more →
नवौं राष्ट्रिय :  दुर्घटनामा परि प्याराग्लाइडिङका एक खेलाडीको मृत्यु

नवौं राष्ट्रिय : दुर्घटनामा परि प्याराग्लाइडिङका एक खेलाडीको मृत्यु

By खेलपाटी संवाददाताआइतबार, असोज ३०, २०७९
Read more →
नवौं राष्ट्रिय : बुद्धिचालमा अशिषको एकल अग्रता

नवौं राष्ट्रिय : बुद्धिचालमा अशिषको एकल अग्रता

प्रतियोगिता अन्र्तगत क्लासिकल इभेन्टको पाँचौ चरणको खेल सम्पन्न हुँदा गैह्र आवासीय नेपाली संघ (एनआरएनए) का खेलाडी फुयाँलले अग्रता कायम गरेका हुन ।

By खेलपाटी संवाददाताआइतबार, असोज ३०, २०७९
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 147 of 416Next