ओमेगा र सीसीआरसी उपाधि नजिक
ग्वार्कोस्थित आयोजक क्वेस्ट इन्टरनेसनल कलेजको कोर्टमा भएको सेमिफाइनलमा ओमेगाले रिलायन्सलाई ४६–३२ ले पराजित गर्यो ।
ग्वार्कोस्थित आयोजक क्वेस्ट इन्टरनेसनल कलेजको कोर्टमा भएको सेमिफाइनलमा ओमेगाले रिलायन्सलाई ४६–३२ ले पराजित गर्यो ।
प्रतियोगितामा १२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने आयोजक संघका महासचिव नरेन्द्र थापाले जनाएका छन् ।
बुद्धनगरस्थित आयोजक इनोभेटिभको कोर्टमा ज्ञान निकेतनले एआईएलाई ५८–२९ ले पराजित गर्यो ।
दुर्घटनामा निधन भएकी गियानाको सम्मानमा हार्बर डे स्कुल बास्केटबल टिमले २ नम्बर जर्सीलाई रिटायर्ड गरेको हो ।
ज्ञान निकेतनले हिमालीलाई ५३–४० ले पराजित गर्यो । ज्ञान निकेतनको जितमा विवेक यादवले २० अंक योगदान गरे ।
प्लस टु फाइनलमा जेभियरले गोल्डेनगेटलाई ३७–३४ ले पराजित गर्यो ।
जेभियरले ह्वाइटहाउसलाई ५०–४९ को झीनो अन्तरले पराजित गर्यो ।
सीसीआरसीले ह्वाइटहाउसलाई ५५–३६ ले पराजित गर्दै समूह ‘बी’ को विजेता बन्यो । सीसीआरसीका रोशन श्रेष्ठले १४ अंक जोडे ।
जेभियरले न्यु जेनिथलाई ५०–४४ ले पराजित गर्दै समूह ‘सी’ को विजेता बन्यो ।
शंखमूलस्थित आयोजक ज्ञान निकेतनको कोर्टमा मोर्गनले नोबेल एकेडेमीलाई ४५–३१ ले पराजित गर्यो। मोर्गनका निश्चल देवकोटाले १७ अंक जोडे ।
विश्वभर बास्केटबलका कुल पाँच महानतम खेलाडीको नाम खोजियो भने कोबीको नाम प्रमुख रुपमा आउँछ ।
कोबी सवार हेलिकप्टर दुर्घटनामा परेको हो । ४१ बर्षिया कोबी सहित हेलिकप्टरमा सवार ९ जनाको मृत्यु भएको छ ।