अक्सब्रिज बास्केटबलमा ४० टिम
प्रतियोगितामा जम्मा ४० ब्वाइज टिमको सहभागिता रहने अक्सब्रिजका प्रिन्सिपल कृष्णप्रसाद पाण्डेले पत्रकार सम्मेलनमा जानकारी गराए ।
प्रतियोगितामा जम्मा ४० ब्वाइज टिमको सहभागिता रहने अक्सब्रिजका प्रिन्सिपल कृष्णप्रसाद पाण्डेले पत्रकार सम्मेलनमा जानकारी गराए ।
प्रतियोगितामा जम्मा ४० ब्वाइज टिमको सहभागिता रहने अक्सब्रिजका प्रिन्सिपल कृष्णप्रसाद पाण्डेले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
जोरपाटीको नयाँबस्तीस्थित लिम्पिया नेसनल कलेजको कोर्टमा भएको फाइनलमा नामीले सूर्योदयलाई ४७–३७ ले पराजित गर्यो ।
जोरपाटीको नयाँबस्तरीस्थित लिम्पिया नेसनल कलेजको कोर्टमा सूर्योदयले विन्समलाई ६८–६१ ले पराजित गर्यो ।
दोहोरो जित हात पार्दै विन्सम अन्तिम चारमा प्रवेश गरेको हो ।
जोरपाटीको नयाँ बस्तीस्थित लिम्पिया नेसनल कलेजको कोर्टमा सूर्योदयले विद्या विकासलाई ३७–२३ ले पराजित गर्यो ।
सूर्योदयले लिम्पिया नेसनल कलेजलाई ३३–३१ ले पराजित गर्यो ।
प्रतियोगितामा १२ ब्वाइज टिमको सहभागिता रहने आयोजकका अध्यक्ष समेत रहेका प्रतियोगिता संयोजक सुनिल योञ्जनले जनाएका छन् ।
प्रतियोगितामा १० टिमको सहभागिता रहने प्रतियोगिता संयोजक सुवास दर्शनले जनाएका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सेमी कभर्डहलमा भएको प्रतियोगिताको फाइनलमा आर्मी ‘ए’ ले गोल्डेनगेट ‘ए’ लाई २१–१५ ले पराजित गर्यो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भइरहेको प्रतियोगिता आइतबार सम्पन्न हुने छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा गोल्डेनगेट ‘ए’ ले कीर्तिपुर ‘ए’ लाई २१–१५ ले पराजित गर्यो ।