रमेश र धनराज जोडीलाई उपाधि
शनिबार भएको फाइनल खेलमा प्रकाश गुरुङ र युवराज गुरुङको जोडीलाई पराजित गर्दै यो जोडीले उपाधि जितेको हो ।
शनिबार भएको फाइनल खेलमा प्रकाश गुरुङ र युवराज गुरुङको जोडीलाई पराजित गर्दै यो जोडीले उपाधि जितेको हो ।
नेपाल एपिएफ क्लब (कृष्णमोहन स्मृती भवन) हलचोकमा आयोजना हुने प्रतियोगिताका बारेमा आज पत्रकार सम्मेलन गर्दै सशस्त्र प्रहरी बलका प्रवक्ता बरिष्ठ उपरिक्षक राजेन्द्र खड्काले उक्त जानकारी गराएका हुन् ।
प्रतियोगितामा माध्यमिक, निम्न माध्यमिक बिद्यालय र यस्तै पोखरा महानगर भित्रका वडा स्तरीय महिला र पुरुष डबल्स तथा मास्टर्स डबल्सले भाग लिन पाउने संयोजक सुवर्ण गुरुङले जानकारी दिए।
राष्ट्रिय खेलाडी स्व.मोहन नेपालीको सम्झनामा आयोजना हुने प्रतियोगिता बैशाख २७ देखि ३० गतेसम्म आयोजना हुनेछ ।
ब्याडमिन्टनका उदियमान खेलाडी प्रिन्स दाहाल र रशिला महर्जनले युएईको दुवईमा आयोजना हुने ब्याडमिन्टन एशिया च्याम्पियनसिप २०२३ मा प्रतिस्पर्धा गर्ने भएका छन् ।
क्यानबेरामा भएको प्रतियोगिताको फाइनलमा खड्काले न्यु साउथ वेल्सका सुशील गिरिलाई हराए । यस्तै क्वीन्सल्यान्डका निर विक्रम देवकोटाले कांस्य पदक जिते ।
चुनमुन नेपलीज ब्याडमिन्टन क्लबले आयोजना गरेको प्रतियोगिता अन्तर्गत समूह 'क' मा डबल्सन सियु फुइ फङ र टाम चिङ किटको जोडी पहिलो भए ।
बुधबार खुल्लातर्फ भएको फाइनल खेलमा दिल सुनारी र श्याम थापाको जोडीमाथि २१–१६ र २१–१५ को सोझो सेटमा जित निकाल्दै सुरेस जोडीले यो प्रतियोगिताको उपाधि जितेका हुन् ।
प्रिन्सका लागि निकैनै महत्वपूर्ण रहेको खेलमा दानुकले प्रिन्समाथि १५–२१, १३–२१ को जित निकाले ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले मंगलबार आयोजना गरेको अवार्ड कार्यक्रममा दान र मायादेबीलाई स्पेशल अवार्ड प्रदान गरिएको हो ।
मल्पी ‘ए’, काठमाडौं वल्र्ड स्कुल, बूढानीलकण्ठ ‘ए’ र ‘बी’, नामी, साइपाल तथा ग्लोबल इन्टरनेसनल कलेज पनि क्वाटरफाइनलमा पुगे ।
नेपाल ब्याडमिन्टन संघको शीर्ष १६ वरीयता भित्र रहेका पुरुष एकलतर्फको फाइनलमा आइतबार आर्मीका प्रफुल महर्जनलाई पराजित गर्दै राष्ट्रिय च्याम्पियन प्रिन्सले उपाधि उचालेका हुन्।