सोह्र राष्ट्रको सहभागिता रहने प्रतियोगितामा नेपालले सिंगल्स र डबल्समा प्रतिस्पर्धा गर्ने नेपाल ब्याडमिन्टन संघका उपमहासचिव लवभक्त श्रेष्ठले जनाएका छन् ।
काठमाडौंको त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा भएको मेन्स सिंगल र मिक्स डबलमा स्पर्धामा दिपेशले स्वर्ण हात पारेका हुन् ।
क्वार्टरफाइनलमा आ आफ्नो खेलमा जित हात पार्दै दिपेश र सलमानले प्रतियोगिताको अन्तिम चारमा पुगेका हुन् ।
महिला एकलतर्फ त्रिभुवन आर्मी क्लबकी नङ्शल तामाङ र बाँकेकी शम्झना शर्मा क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
पुलिसका दिपक बोहोराले प्रदेश ६ का जित प्रसाद लामिछानेलाई २१–११, २१–८ ले हराए ।
रुकेश र निराजन अन्नपूर्ण पोष्ट अन्तर्राष्ट्रिय कर्पाेरेट ब्याडमिन्टन प्रतियोगिता अन्तर्गत पुरुष एकलतर्फ दोस्रो चरणमा प्रवेश गरेका हुन् ।
सोलुखुम्बु जिल्ला ब्याडमिन्टन संघको आयोजनामा हुन लागेको प्रतियोगितामा ७९ टिमले सहभागिता जनाउने पक्का भएको छ ।