गुणराज र दिनेश सम्मानित
दिनेश पार्कर बिधामा वल्र्ड रेकर्ड राखेर गिनिज बुकमा नाम लेखाउने खलाडी हुन् ।
By खेलपाटी संवाददाता2/14/2019
दिनेश पार्कर बिधामा वल्र्ड रेकर्ड राखेर गिनिज बुकमा नाम लेखाउने खलाडी हुन् ।
तिहार, छठ तथा नेपाल संवतको उपलक्षमा आयोजित चियापान तथा खेलाडी सम्मान कार्यक्रमको आयोजना गर्दै खेलाडीहरुलाई सम्मान गरिएको हो ।
नेपाल राष्ट्रिय मुवाँ थाई संघ र के ब्यागको संयुक्त आयोजनामा सोमबार दरबारमार्गस्थित भएको प्रोफेसनल फाइटमा रुपक र सन्देश च्याम्पिय भए ।
नेपाल राष्ट्रिय मुवाँ थाई संघले शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगिता सोमबारबाट हुने जानकारी गराएको हो ।
नेपाल थाइ बक्सिङ संघको पहलमा साउन १३ देखि भदौ १२ गतेसम्म एक महिना नेपाली खेलाडीले प्रशिक्षणको अवसर पाएका हुन् ।
अन्तर्राष्ट्रिय इन्स्ट्रक्टर वितावात का सोमका नेतृत्वमा रहेका ४ प्रशिक्षकले प्रशिक्षण दिएका थिए ।