उसुमा यमराज र जीवन क्वाटरफाइनलमा
शुक्रबार सान्सौंको पुरुष ५२ केजीमा यमराजले गण्डकी प्रदेशका सुनिल लाई पराजित गरे ।
By खेलपाटी संवाददाताशनिबार, बैशाख ७, २०७६
शुक्रबार सान्सौंको पुरुष ५२ केजीमा यमराजले गण्डकी प्रदेशका सुनिल लाई पराजित गरे ।
साधारणसभाले १६ सदस्यीय कार्यसमिति चयन गरेको थियो भने बाँकी चार उपाध्यक्ष तथा ११ सदस्य निर्वाचित कार्यसमितिले मनोनित गर्ने बताइएको छ।
च्याम्पियनसिपमा सहभागी हुन् ३ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली मंगलबार मकाउ प्रस्थान गर्ने छन् ।
९ खेलाडी र २ प्रशिक्षकसहित ११ सदस्यीय नेपाली टोली चीनको ग्वान्सी प्रस्थान गरेको हो ।
नेपाली टोलीलाई विश्व प्रसिद्ध ब्रान्ड एडिडासको ट्रयाकसुट प्रदान गरेको हो ।