शनिबार, २६ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

तेक्वान्दो

Bhat Bhateni Supermarket Ad
भर्चुअल तेक्वान्दोलाई पूर्व खेलाडीको साथ

भर्चुअल तेक्वान्दोलाई पूर्व खेलाडीको साथ

च्याम्पियनसिपको पपुलर खेलाडी विधाको पुरस्कारको प्रायोजन सगरमाथा तेक्वान्दो डोजाङ बेलायतका संस्थापक एवं एनआरएनए बेलायतका पूर्व उपाध्यक्ष राष्ट्र राईले गरेका छन् ।

By खेलपाटी संवाददाताबिहिबार, कार्तिक ६, २०७७
Read more →
तेक्वान्दो संघको कार्यालय अनिश्चितकालका लागि बन्द

तेक्वान्दो संघको कार्यालय अनिश्चितकालका लागि बन्द

कोरोना भाईरसको महामारी व्यापक रुपमा फैलिरहेपछि ललितपुर जिल्ला प्रशासन कार्यालयले ललितपुर जिल्ला अन्तर्गत रहेका अतिआवश्यक सेवा बाहक सम्पूर्ण सेवाहरु बन्द गर्ने निर्णय गरेको कारण सचिवालय बन्द रहेको संघको अन्तरिक व्यवस्थापन शाखाले जनाएको छ ।

By खेलपाटी संवाददातासोमबार, कार्तिक ३, २०७७
Read more →
एनटीएलाई ४ स्वर्ण सहित ७ पदक

एनटीएलाई ४ स्वर्ण सहित ७ पदक

नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) का खेलाडीले २०२० वल्ड भर्चुअल तेक्वान्दो महोत्सवमा ४ स्वर्ण र ३ रजत गरी ७ पदक जितेका छन् ।

By खेलपाटी संवाददाताआइतबार, कार्तिक २, २०७७
Read more →
नेपाली खेलाडीको दर्ता शुल्क रिक्कीले प्रायोजना गर्ने

नेपाली खेलाडीको दर्ता शुल्क रिक्कीले प्रायोजना गर्ने

पान अमेरिकन तेक्वान्दो युनियनका महासचिव सिनले एक खेलाडीको १ सय अमेरिकन डलरका दरले ९ सय डलर दर्ता शुल्क प्रायोजन गरिदिने नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) का अध्यक्ष अशोक खड्काले जनाएका छन् ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज ३०, २०७७
Read more →
तेक्वान्दोका विनोदले बनाए विश्व कीर्तिमान

तेक्वान्दोका विनोदले बनाए विश्व कीर्तिमान

सुदूरपश्चिम प्रदेश तेक्वान्दो संघले धनगढीमा बिहीबार आयोजना गरेको कार्यक्रममा थापाले कीर्तिमान बनाएका हुन् । उनले दिउँसो ठिक १२ः३० मा सुरु भई १:३० सम्म एक घण्टामा २७५० किक हानेर कीर्तिमान बनाएका हुन् ।

By खेलपाटी संवाददाताबिहिबार, असोज २९, २०७७
Read more →
पार्वतीलाई स्वर्ण, मूलपानी टिम च्याम्पियन

पार्वतीलाई स्वर्ण, मूलपानी टिम च्याम्पियन

कागेश्वरी नगर खेलकुद विकास समिति र मूलपानी तेक्वान्दो डोजाङको संयुक्त आयोजनामा भएको प्रतियोगिताको महिला १८–३१ वर्षमा नेपाल प्रहरीकी पार्वती सर्वाधिक ७.४० अंक जोड्दै पहिलो भएकी हुन् ।

By खेलपाटी संवाददातामंगलबार, असोज २७, २०७७
Read more →
मूलपानीलाई तीन स्वर्ण

मूलपानीलाई तीन स्वर्ण

मूलपानी र कागेश्वरी मनोहरा नगर खेलकुद विकास समितिद्वारा संयुक्त आयोजित प्रतियोगिताको पुरुष १२ वर्षमा स्युचाटारका जेसन थापाले स्वर्ण जिते । उनले ६.१६ अंक जोडे ।

By खेलपाटी संवाददातासोमबार, असोज २६, २०७७
Read more →
अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिप कात्तिकमा

अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिप कात्तिकमा

युनाइटेड तेक्वान्दो डोजाङ, सीतापाइला तेक्वान्दो डोजाङ, सगरमाथा न्यु बानेश्वर तेक्वान्दो डोजाङ र पिङ्ला तेक्वान्दो डोजाङको संयुक्त आयोजनामा च्याम्पियनसिप हुन लागेको युनाइटेड तेक्वान्दो डोजाङका प्रमुख प्रशिक्षक एवं प्रतियोगिता संयोजक कुमार लामा घिसिङले जानकारी दिए ।

By खेलपाटी संवाददाताआइतबार, असोज २५, २०७७
Read more →
नेगी र आयशा अन्तराष्ट्रिय प्रशिक्षक

नेगी र आयशा अन्तराष्ट्रिय प्रशिक्षक

विश्व तेक्वान्दो महासंघले असोज १६ देखि १८ गते सम्म संचालन गरेको पारा तेक्वान्दो अनलाईन अन्तराष्ट्रिय कोच सर्टिफिकेट कोर्सबाट तीन प्रशिक्षक उत्तीर्ण भएका हुन् ।

By खेलपाटी संवाददातासोमबार, असोज १९, २०७७
Read more →
आयशा र पार्वतीलाई स्वर्ण

आयशा र पार्वतीलाई स्वर्ण

महिलातर्फ आयशाले ४० वर्षमुनि र पार्वतीले ३० वर्षमुनि उमेर समूहमा स्वर्ण जितेको तेक्वान्दो प्रशिक्षक ओलम्पियन दीपक विष्टले जनाएका छन् ।

By खेलपाटी संवाददातासोमबार, असोज १९, २०७७
Read more →
तेक्वान्दोको भर्चुअल पुम्से च्याम्पियनसिप हुने

तेक्वान्दोको भर्चुअल पुम्से च्याम्पियनसिप हुने

प्रतियोगितामा पुरुषमा ६ र महिलामा ५ गरी ११ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक समितिका अध्यक्ष एवं प्रतियोगिता संयोजक रामप्रसाद पुडासैनीले जनाएका छन् ।

By खेलपाटी संवाददाताशुक्रबार, भदौ २६, २०७७
Read more →
सुदूरपश्चिमका २६ तेक्वान्दो खेलाडीको कोरोना बिमा

सुदूरपश्चिमका २६ तेक्वान्दो खेलाडीको कोरोना बिमा

विश्वभर फैलिएको कोरोना भाईरसको महामारीलाई मध्येनजर गर्दै आफ्ना खेलाडीको बिमा गरिएको संघले जनाएको छ ।

By खेलपाटी संवाददाताशनिबार, भदौ २०, २०७७
Read more →
LiNing Ad
PreviousPage 26 of 42Next