शनिबार, १९ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

तेक्वान्दो

Bhat Bhateni Supermarket Ad
विश्व तेक्वान्दो च्याम्पियनसिपमा नोर्बु निर्णायक

विश्व तेक्वान्दो च्याम्पियनसिपमा नोर्बु निर्णायक

नोर्बुले सन् २०२०, २०२१ र २०२२ मा एसियाली खुला, २०२२ मा विश्व तेक्वान्दो मुजु प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् ।

By खेलपाटी संवाददातासोमबार, बैशाख ५, २०७९
Read more →
सरोजलाई तीन स्वर्ण

सरोजलाई तीन स्वर्ण

पेयर पुम्सेमा भने सरोजले अर्चना साम्पाङसँग मिलेर फाइनलमा रवि थापा र आकृति क्षेत्रीलाई हराए । टिमतर्फ रवि थापा, पविन्द्र साम्पाङसहितको टोलीसँग मिलेर सरोजले स्वर्ण प्राप्त गरे ।

By खेलपाटी संवाददाताशनिबार, चैत २६, २०७८
Read more →
इमान अन्तर्राष्ट्रिय तेक्वान्दो सुरु

इमान अन्तर्राष्ट्रिय तेक्वान्दो सुरु

प्रतियोगिताको राखेपका उपाध्यक्ष शिव कोइरालाले तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठलाई खेल सामाग्री प्रदान गरी एक कार्यक्रमबीच उद्घाटन गरे ।

By खेलपाटी संवाददाताशुक्रबार, चैत २५, २०७८
Read more →
इमान अन्तर्राष्ट्रिय तेक्वान्दो भोलिदेखि

इमान अन्तर्राष्ट्रिय तेक्वान्दो भोलिदेखि

प्रतियोगितामा नेपालसहित, युके र भारतका करिब ५ सय खेलाडीको सहभागिता रहने प्रतियोगिता निर्देशक प्रेम भुजेलले जनाएका छन् ।

By खेलपाटी संवाददाताबिहिबार, चैत २४, २०७८
Read more →
रन्जित र हेमन्त फाइनलमा

रन्जित र हेमन्त फाइनलमा

सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीको हलमा भएको सेमिफाइनलमा रन्जितले एपीएफका विक्रान्त डंगोल र हेमन्तले मधेश प्रदेशका अर्वाज हुसैनलाई पराजित गरे ।

By खेलपाटी संवाददाताशुक्रबार, चैत १८, २०७८
Read more →
आमन्त्रण तेक्वान्दो भोलिदेखि

आमन्त्रण तेक्वान्दो भोलिदेखि

प्रतियोगितामा चितवनसहित धादिङ, मकवानपुर र काठमाडौंका गरी ३ सय ४० खेलाडीको सहभागिता रहने आयोजक डोजाङ प्रमुख एवं प्रतियोगिता संयोजक अभिषेक गौतमले जनाएका छन् ।

By खेलपाटी संवाददाताबिहिबार, चैत १७, २०७८
Read more →
नेपाल तेक्वान्दो संघ मधेशको अध्यक्षमा पेमासिद्धि

नेपाल तेक्वान्दो संघ मधेशको अध्यक्षमा पेमासिद्धि

नेपाल तेक्वान्दो संघ मधेश प्रदेश कार्यसमितिको सोमबार निजगढमा सम्पन्न प्रथम प्रदेश अधिवेशनले लामालाई अध्यक्ष पदमा निर्विरोध निर्वाचित गरेको हो । 

By खेलपाटी संवाददातासोमबार, चैत १४, २०७८
Read more →
गोपाललाई अर्को सफलता

गोपाललाई अर्को सफलता

अमेरिकोको भर्जिनियामा आयोजना भएको च्याम्पियनसिपमा गोपालले ३३ वर्षमाथिको उमेर समूहअन्तर्गत मास्टर पुम्सेमा रजत जितेका हुन् ।

By खेलपाटी संवाददातासोमबार, चैत १४, २०७८
Read more →
राष्ट्रिय तेक्वान्दो चैत १८ र १९ मा

राष्ट्रिय तेक्वान्दो चैत १८ र १९ मा

प्रतियोगितामा करिब ३ सय खेलाडीको सहभागिता रहनेछ ।

By खेलपाटी संवाददाताशुक्रबार, चैत ११, २०७८
Read more →
गोपाललाई अमेरिकामा स्वर्ण

गोपाललाई अमेरिकामा स्वर्ण

अमेरिकाको टेक्सास राज्यको डालस फोर्ट वर्थ कन्भेन्सन सेन्टरमा आयोजना भएको च्याम्पियनसिपमा गोपालले यू–४० उमेर समूहको रेगुलर पुम्सेमा स्वर्ण जितेका हुन् ।

By खेलपाटी संवाददाताबिहिबार, चैत १०, २०७८
Read more →
दिनेश र रुबिका च्याम्पियन

दिनेश र रुबिका च्याम्पियन

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा भएको पुरुष ५५–६३ केजी फाइनलमा दिनेशले आफ्नै विभागका प्रमोद साहुलाई पराजित गरे ।

By खेलपाटी संवाददाताआइतबार, चैत ६, २०७८
Read more →
दोस्रो चरणमा श्रीजन र नीरज भिड्ने

दोस्रो चरणमा श्रीजन र नीरज भिड्ने

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा शनिबारदेखि सुरु भएको प्रतियोगितामा श्रीजनले प्रदेश–१ का हीराधन राई र नीरजले मधेश प्रदेशका विकास साहलाई हराउँदै दोस्रो चरणमा प्रवेश गरेका हुन् ।

By खेलपाटी संवाददाताशनिबार, चैत ५, २०७८
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 16 of 42Next