आइतबार, १७ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

कराते

Loading ad...
Bhat Bhateni Supermarket Ad
मनमैजु टिम च्याम्पियन

मनमैजु टिम च्याम्पियन

अल नेपाल वादोकाइ कराते संघ तथा आईडब्लुएफ शाखा डोजो ठेचोद्वारा संयुक्त आयोजित प्रतियोगितामा मनमैजुले ११ स्वर्ण र ३ रजत जित्दै टिम च्याम्पियनको उपाधि उचाल्यो ।

By खेलपाटी संवाददाताशनिबार, पुष २८, २०७५
Read more →
नक्साल टिम च्याम्पियन

नक्साल टिम च्याम्पियन

By खेलपाटी संवाददाताशुक्रबार, पुष २७, २०७५
Read more →
विनितालाई स्वर्ण

विनितालाई स्वर्ण

महिला ५५ केजीको फाइनलमा विनिताले नेपालकै दिलाशा श्रेष्ठलाई पराजित गरिन् ।

By खेलपाटी संवाददाताबिहिबार, पुष २६, २०७५
Read more →
अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी सम्मानित

अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी सम्मानित

भारतको अहमदाबादमा डिसेम्बर ३० र ३१ तारिखमा भएको प्रतियोगितामा नेपाल १० स्वर्ण, ५ रजत र ४ कांस्यसाथ टिम उपविजेता भएको थियो ।

By खेलपाटी संवाददाताशनिबार, पुष २१, २०७५
Read more →
कराते खेलाडी पर्शुराम सम्मानित

कराते खेलाडी पर्शुराम सम्मानित

पाँचौं, छैटौं र सातौं राष्ट्रिय खेलकुदअन्तर्गत एकल काताका स्वर्ण विजेता समेत रहेका पर्शुरामलाई कखराका निर्देशक उमानाथ निरौला र प्रिन्सिपल निशा न्यौपानेले सम्मान पत्र प्रदान गरी सम्मान गरे ।

By खेलपाटी संवाददाताशनिबार, पुष २१, २०७५
Read more →
भारतमा नेपाललाई ५ स्वर्ण

भारतमा नेपाललाई ५ स्वर्ण

महाराणा प्रताप स्पोर्टस् एकेडमीमा भएको च्याम्पियनसिपमा सहभागी सवै तीन खेलाडीले पदक हात पार्न सफल भई स्वदेश फर्किएको टोली नेता समेत रहेका श्रेष्ठले जानकारी गराए ।

By खेलपाटी संवाददाताशुक्रबार, पुष २०, २०७५
Read more →
प्रदेश नं ४ टिम च्याम्पियन

प्रदेश नं ४ टिम च्याम्पियन

ब्राईट गोर्खा डोजो, घट्टेकुलोले आयोजना गरेको एक दिने च्याम्पियनसिपमा प्रदेश ४ ले ४ स्वर्ण, १ रजत र २ कास्य हात पार्यो ।

By खेलपाटी संवाददाताशनिबार, पुष १४, २०७५
Read more →
मानसिंह डोजो च्याम्पियन

मानसिंह डोजो च्याम्पियन

मानसिंह डोजोले प्रथम टोखा मेयर कप वादोकाइ कराते प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।

By खेलपाटी संवाददाताशनिबार, पुष १४, २०७५
Read more →
क्योकुसिन कराते टोली भारततर्फ

क्योकुसिन कराते टोली भारततर्फ

प्रथम अन्तर्राष्ट्रिय क्योकुसिन कराते च्याम्पियनसिपमा सहभागी हुन ३ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली बुधबार भारतको पश्चिम बंगाल प्रस्थान गरेका छन् ।

By खेलपाटी संवाददाताबुधबार, पुष ११, २०७५
Read more →
करातेमा नेपाललाई ७ स्वर्ण

करातेमा नेपाललाई ७ स्वर्ण

नेपाल सितोरियो कराते संघ, शाखा डोजो नक्सालका खेलाडीहरुले ७ स्वर्ण, ३ रजत र २ काँस्य पदक जितेको छ ।

By खेलपाटी संवाददातामंगलबार, पुष १०, २०७५
Read more →
भारतमा २० स्वर्णसहित नेपाल टिम च्याम्पियन

भारतमा २० स्वर्णसहित नेपाल टिम च्याम्पियन

काता र कुमेत तर्फगरि २० स्वर्ण र २ रजतगरी २२ पदक हात पार्दै टिम च्याम्पियन बन्न सफल भएको प्रतिष्ठानका निर्देशक नविन उप्रेतीले जानकारी गराए ।

By खेलपाटी संवाददातासोमबार, पुष ९, २०७५
Read more →
अन्तर्राष्ट्रिय पदक विजेता कराते टोली सम्मानित

अन्तर्राष्ट्रिय पदक विजेता कराते टोली सम्मानित

भारतको पुनेमा नोभेम्बर ३० देखि डिसेम्बर २ तारिखसम्म भएको प्रतियोगितामा राहुल राई, अनिल रोका, महिमा राई र इर्फान वस्ताले दोहोरो स्वर्ण जितेका थिए ।

By खेलपाटी संवाददातासोमबार, पुष २, २०७५
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 42 of 47Next