एसियन गेम्सका लागि प्रारम्भिक चरणमा करातेबाट ४८ खेलाडी छनोट
सातदोबाटोस्थित कराते एकेडेमीमा आयोजना भएको खेलाडी छनोट आइतबारबाट सम्पन्न भएको हो ।
सातदोबाटोस्थित कराते एकेडेमीमा आयोजना भएको खेलाडी छनोट आइतबारबाट सम्पन्न भएको हो ।
सातदोबाटोस्थित कराते एकेडेमीमा शनिबारबाट करातेको खेलाडी छनोट सुरु भएको हो ।
पुलिस सर्वाधिक १० स्वर्ण, २ रजत र ३ कास्य गरि १५ पदक जित्दै टिम च्याम्पियन बनेको हो । पहिलो संस्करणमा पनि पुलिस नै टिम च्याम्पियन बनेको थियो ।
ललितपुर सातदोबाटोस्थित कराते एकेडेमी हलमा जारी प्रतियोगितामा शुक्रबार नेपाल एपिएफ क्लबले एउटा स्वर्ण पदक थप्दा त्रिभुवन आर्मी क्लबले प्रतियोगितामा पहिलो स्वर्ण पदक जितेको छ ।
ललितपुर सातदोबाटोस्थित कराते एकेडेमीको हलमा भएको प्रतियोगिता अन्तर्गत महिला एकल कातामा पुलिसकी चन्चला दनुवारले स्वर्ण पदक जितिन् भने उनी सम्मलित टोलीले टिम कातामा पनि स्वर्ण पदक जितेको थियो ।
गोदावरी नगरपालिकाको आयोजना र नेपाल कराते महासंघ जिल्ला प्रमुख डोजो ललितपुरले संचालन गर्ने प्रतियोगिता माघ २६ देखि २८ गतेसम्म हुनेछ ।
गण्डकी प्रदेश कराते टेक्निकल कमिटिले प्रतियोगिताका लागि पुरुषतर्फ ८ र महिलातर्फ ८ जना गरि १६ खेलाडी छनोट गरिएको जनाएको छ ।
लुम्बिनी प्रदेश कराते टेक्निकल कमिटिले प्रतियोगिताका लागि पुरुषतर्फ १० र महिलातर्फ ९ जना गरि १९ खेलाडी छनोट गरिएको जनाएको छ ।
कर्णाली प्रदेश कराते टेक्निकल कमिटिले प्रतियोगिताका लागि पुरुषतर्फ ८ र महिलातर्फ ६ जना गरि १४ खेलाडी छनोट गरिएको जनाएको छ ।
नेपाल वादोरियो कराते सरस्वती डोजोको आयोजनामा माघ १३ र १४ गते भएको प्रथम सरस्वती कपको सिनियर एण्ड जुनियर करातेको उपाधि सिनियरतर्फ इचङुनारायण डोजोले जितेको हो ।
नेपाल कराते डो महासंघ चितवन शाखाले शनिबार प्रतियोगिताका लागि महिला र पुरुषको कुमुते र कातातर्फ २१ खेलाडी छनोट गरिएको जनाएको छ ।
त्रिपुरेश्वरस्थित राखेपको बैठक कक्षमा आयोजित कार्यक्रममा सदस्य–सचिव घिसिङले टोलीलाई सफलताका लागि बधाइ दिएका हुन् ।