शनिबार, भदौ २८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फेन्सिङ

Bhat Bhateni
ग्रान्ड प्रिक्स डु फेन्सिङमा भीष्मराज र सागरले खेल्ने

ग्रान्ड प्रिक्स डु फेन्सिङमा भीष्मराज र सागरले खेल्ने

नेपालका भीष्मराज दाहाल (टार्जन) र सागर थापाले कतारमा हुने ग्रान्ड प्रिक्स डु फेन्सिङ प्रतियोगितामा चुनौती प्रस्तुत गर्ने भएका छन्।

By खेलपाटी संवाददाता1/22/2025
Read more →
उपेन्द्रलाई राष्ट्रिय फेन्सिङको पहिलो स्वर्ण

उपेन्द्रलाई राष्ट्रिय फेन्सिङको पहिलो स्वर्ण

त्रिभुवन आर्मी क्लबका उपेन्द्र शाहीले छैटौं नेसनल फेन्सिङ च्याम्पियनसिपको पहिलो स्वर्ण पदक जितेका छन्।

By खेलपाटी संवाददाता6/17/2024
Read more →
एसियन गेम्सका लागि फेन्सिङबाट ६ खेलाडी छनोट

एसियन गेम्सका लागि फेन्सिङबाट ६ खेलाडी छनोट

नेपाल फेन्सिङ संघले आयोजना गरेको छनोटबाट ६ खेलाडी छानिएका हुन्  ।

By खेलपाटी संवाददाता6/22/2023
Read more →
राष्ट्रिय फेन्सिङमा वागमती प्रदेश पहिलो

राष्ट्रिय फेन्सिङमा वागमती प्रदेश पहिलो

धनगढी रंगशालामा कैलाली जिल्ला फेन्सिङ संघको आयोजनामा भएको प्रतियोगितामा वागमतीले एक स्वर्ण, दुई रजत र २ कास्य पदक जितेको हो ।

By खेलपाटी संवाददाता4/14/2023
Read more →
धनगढीमा राष्ट्रिय फेन्सिङ प्रतियोगिता सुरु

धनगढीमा राष्ट्रिय फेन्सिङ प्रतियोगिता सुरु

बुधबार धनगढी रंगशालामा कैलाली जिल्ला फेन्सिङ संघको आयोजनामा सुरु भएको प्रतियोगिताको सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले उद्घाटन गरे ।

By खेलपाटी संवाददाता4/12/2023
Read more →
फेन्सिङमा गण्डकीलाई दुई स्वर्ण

फेन्सिङमा गण्डकीलाई दुई स्वर्ण

पोखरा रंगशालास्थित बहुउद्देशीय कभर्ड हलमा शुक्रबार भएको प्रतियोगितामा जुनियर पुरुष (यू–२०)तर्फ नवराजजंग कार्की र महिलातर्फ क्रिपा गुरुङले स्वर्ण जितेका हुन् ।

By खेलपाटी संवाददाता2/3/2023
Read more →
नवौं राष्ट्रिय : फेन्सिङमा आर्मी टिम च्याम्पियन

नवौं राष्ट्रिय : फेन्सिङमा आर्मी टिम च्याम्पियन

४ स्वर्ण, ३ रजत र १ कांस्यसाथ बागमती दोश्रो तथा २ स्वर्ण, ४ रजत र ७ कांस्यसाथ एपीएफ तेश्रो भए ।

By खेलपाटी संवाददाता10/14/2022
Read more →
नवौं राष्ट्रिय : फेन्सिङको टिम ईपीमा आर्मीलाई स्वर्ण

नवौं राष्ट्रिय : फेन्सिङको टिम ईपीमा आर्मीलाई स्वर्ण

पोखरा रंगशालामा शुक्रबार भएको फाइनलमा एपीएफलाई ४५–२८ अंकले पछि पार्दै आर्मीले स्वर्ण जितेको हो ।

By खेलपाटी संवाददाता10/14/2022
Read more →
नवौं राष्ट्रिय खेलकुद : फेन्सिङमा एपीएफ र आर्मीलाई स्वर्ण 

नवौं राष्ट्रिय खेलकुद : फेन्सिङमा एपीएफ र आर्मीलाई स्वर्ण 

एपीएफले बागमतीलाई पराजित गर्दै स्वर्ण जितेको हो । एपीएफले बागमतीलाई ४५–३६ ले पराजित गरेको हो । त्रिभुवन आर्मी र गण्डकी प्रदेशले कास्य पदक पाए ।

By खेलपाटी संवाददाता10/13/2022
Read more →
नवौं राष्ट्रिय खेलकुद :  एपीएफलाई स्वर्ण

नवौं राष्ट्रिय खेलकुद :  एपीएफलाई स्वर्ण

पोखरास्थित ब्याडमिन्टन हलमा बिहीबार भएको फाइनलमा बागमती प्रदेशलाई ४६-३२ ले हराएर एपीएफले स्वर्ण हात पारेको हो ।

By खेलपाटी संवाददाता10/13/2022
Read more →
फेन्सिङमा बागमतीलाई थप दुई स्वर्ण

फेन्सिङमा बागमतीलाई थप दुई स्वर्ण

बुधबार पुरुष टिम फाईनलतर्फ बागमतीले सेनालाई ४५–३५ अंकले पराजित गर्दै स्वर्ण संख्यालाई तीनमा पु¥याएको हो ।

By खेलपाटी संवाददाता10/12/2022
Read more →
नवौं राष्ट्रिय खेलकुद : फेन्सिङमा ओमकार, राजेन्द्र र रमालाई स्वर्ण

नवौं राष्ट्रिय खेलकुद : फेन्सिङमा ओमकार, राजेन्द्र र रमालाई स्वर्ण

महिलातर्फको फोयलमा आर्मीकी रमा सिंह र पुरुषतर्फको इपिमा बागमती प्रदेशका ओमकार सिंहले स्वर्ण पदक जितेका छन् ।

By खेलपाटी संवाददाता10/11/2022
Read more →
Page 1 of 3Next