‘नेपाल यूएई’को झण्डा लिएर अन्तराष्ट्रिय म्याराथन
विगत १० वर्षदेखि सुबेदीले यूएईलाई कर्मथलो बनाउँदै आईरहेका छन् । उनी नेपाली झण्डा सहित अन्तराष्ट्रिय म्याराथनमा सहभागी हुदै आएका थिए ।
विगत १० वर्षदेखि सुबेदीले यूएईलाई कर्मथलो बनाउँदै आईरहेका छन् । उनी नेपाली झण्डा सहित अन्तराष्ट्रिय म्याराथनमा सहभागी हुदै आएका थिए ।
दोस्रो संस्करणको ब्याकयार्ड अल्ट्रा नेपाल प्रतियोगिताको उपाधि धादिङका विजय रानामगरले जितेका छन्। रानामगरले ३० हजार रुपैयाँ प्राप्त गरेका छन् भने सन् २०२७ मा अमेरिकामा हुने ब्याकयार्ड अल्ट्रा दौडमा सहभागिता जनाउनेछन्।
बागमती प्रदेशकी अनिशा थारूले १५औं केन्द्रीय राष्ट्रपति रनिङ खेलकुदअन्तर्गत एथलेटिक्सको छात्रा ट्रिपलजम्पमा शुक्रबार नयाँ जुनियर राष्ट्रिय कीर्तिमान बनाएकी छन्।
नेपाल हेरिटेज २५ किलोमिटर रेसको उपाधि केन्याका जुलियस म्युरुकी र नेपालकी सन्तोषी श्रेष्ठले जितेका छन्।
२ घण्टा १५ मिनेट ३ सेकेन्ड मानन्धरले सन् १९८७ को दक्षिण एसियाली खेलकुद (साग) मा म्याराथनमा बनाएको कीर्तिमान हो। यो कीर्तिमान अहिलेसम्म पनि नेपाली म्याराथनको लागि स्वर्णिम मानिन्छ।
१३औं कान्तिपुर हाफ म्याराथनको उपाधि आर्मीका धावक खडकबहादुर खड्का र ओलम्पियन धाविका सन्तोषी श्रेष्ठले शनिबार जितेका छन्। दुवै पहिलो पटक च्याम्पियन भएका हुन्।
निर्धारित दूरी २ घन्टा ४२ मिनेट ५० सेकेडमा उनले पूरा गरेकी हुन्। सन् २०२४ जनवरीमा भएको बंगबन्धु ढाका म्याराथनमा स्वर्ण जित्दा उनले राष्ट्रिय कीर्तिमान पनि बनाएकी थिइन्। त्यो २ घण्टा ४६ मिनेट २३ सेकेन्ड थियो । उनको यो डेब्यु म्याराथन थियो।
लन्डन म्याराथनमा सहभागी हुन धाविका सन्तोषी श्रेष्ठ बिहीबार बेलायत जाने भएकी छन्।
नेपाल आर्मीकाद्वय होमलाल श्रेष्ठ र सुनसरी रोकाया ५५ किलोमिटर दूरीको त्रिशुली अल्ट्रा रेसमा शनिबार पहिलो भएका छन् । पुरुषमा होमलाल र महिलामा सुनसरी पहिलो भएका हुन् ।
१९औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन पहिलो साता हुने भएको छ। यो म्याराथन हरेक वर्ष फागुनको पहिलो साताको शनिबार हुँदै आएको छ।