सुनील र नीमा सर्वोत्कृष्ट, मानसिंह डोजो टिम च्याम्पियन
चावहिलस्थित स्मार्ट प्यालेसको हलमा सम्पन्न प्रतियोगिताको अन्तिम दिन बुधबार ९ स्पर्धाको फाइनल खेल सन्चालन भएको थियो ।
चावहिलस्थित स्मार्ट प्यालेसको हलमा सम्पन्न प्रतियोगिताको अन्तिम दिन बुधबार ९ स्पर्धाको फाइनल खेल सन्चालन भएको थियो ।
काता विधामा पुरुषतर्फ लुभु डोजोका सागर मोक्तानले स्वर्ण जितेका छन् । लुभुकै अनिल बलले रजत जिते भने थैवका अन्जन मगर र ऋतम्भरा डोजोका सोहन मगरले कांस्य पदक जिते ।
नेपाल गोजुकाई कराते डो संघको आयोजनामा उमा खुला राष्ट्रिय कराते च्यामिपयनसिपको दोस्रो संस्करण मंगलबारदेखि सुरु हुने भएको छ ।
प्रतियोगितामा सहभागिता जनाउन दुई खेलाडीसहित ५ सदस्सीय नेपाली टोली मंगलबार भारत प्रस्थान गरेका छन् ।
नेपाल कराते महासंघ जिल्ला प्रमुख डोजो ललितपुर र गोदावरी नगरपालिकाले शनिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता माघ २६ देखि २८ गतेसम्म हुने जनाएको छ ।
पुरुष ५५ केजीमुनि सुमन र ३० केजीमुनि इशानले स्वर्ण जितेको इन्टरनेसनल फेडरेसन अफ क्योकुसिन काइकान कराते (आईएफकेके) का प्रमुख प्रशिक्षक प्रेम लामाले जनाएका छन् ।
मिक्स मार्सल आर्ट फेडेरेशन इन्डियाको आयोजनामा पौष ३ गते सम्पन्न च्याम्पियनसिपमा नेपालकी नानु शाक्यले वेष्ट अफ द वेष्ट फिमेल फाइटको उपाधी सहित मिक्स मार्सल आर्टको एमएमए बेल्ट प्राप्त गर्न सफल भएको रेफ्रि एवं नरहरीपुर डोजो, मच्छेगाउँका प्रशिक्षक रविन्द्र मानन्धरले जानकारी गराए ।
डिसेम्बर १६ देखि १८ तारिखसम्म हुने प्रतियोगितामा सुमन थापा मगर, प्रिन्स देउला, प्रवेश गुरुङ, शेख रिज्वान उलाङ, सुशान्त सापकोटा, इशान सापकोटा र प्रञ्चलाल घिसिङले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेल परिसरमा शनिबार प्रतियोगितामा भारतले ८ स्वर्ण जित्दै दोस्रो स्थान हात पार्यो।
दुबइमा नोभेम्बर १३ देखि सुरु प्रतियोगिताको पुरुष ७५ केजीमुनि फाइनलमा रोशनले आयोजकलाई ७–० ले पराजित गरे ।
अनुले गण्डकी प्रदेशमा आयोजना भएको नवौं राष्ट्रिय खेलकुदको दौरान चोट बोकेकी थिइन् ।
बाँसवारीस्थित आयोजक द चाँदबाग स्कुलमा भएको पुरुष ३५ केजीमा सन्जिवले श्री कालिका आयुश सुनार तथा ४० केजीमा दिपेशले शिवपुरीका निमा तामाङलाई फाइनलमा पराजित गरे ।