काठमाडौं । पल्सर शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत अहिले एनआरटी र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
एन्फा कम्प्लेक्समा दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् । लिगको रबाट माथि उक्लिन नसकेको एनआरटीलाई आज अवसर प्राप्त छ । तालिकामा स्थान सुधार गर्ने दुवै टोलीको लक्ष्य छ ।
एनआरटी ५ अंक सहित तालिकाको पुछारमा छ । मछिन्द्र ६ अंक सहित तालिकाको १२ औ स्थानमा छ ।