काठमाडौं । पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत अहिले विभागीय टिम आर्मी र सरस्वतीबीच प्रतिस्पर्धा हुदैँछ ।
शीर्ष तीन भित्र पर्ने लक्ष्य बोकेको आर्मीका लागि आज जित्नैपर्ने दबाब समेत छ ।
आर्मी १८ अंक सहित चौथो स्थानमा र सरस्वती १० अंक सहित तालिकाको दशाैँ स्थानमा छ ।