विनायकलाई प्याब्सक कप
कपनस्थित ग्रिन विस फुटसलमा भएको फाइनलमा विनायकले माउन्ट ग्लोरीलाई ३–२ गोलले पराजित गर्दै उपाधि रक्षा गर्यो ।
कपनस्थित ग्रिन विस फुटसलमा भएको फाइनलमा विनायकले माउन्ट ग्लोरीलाई ३–२ गोलले पराजित गर्दै उपाधि रक्षा गर्यो ।
निजी तथा आवसीय विद्यालय संगठन काठमाडौं (प्याब्सोक) द्वारा आयोजित प्रतियोगितामा विट्सले कान्तिपुरलाई २–१ गोलले पराजित गर्यो ।
साहस स्पोर्ट्सको आयोजनामा विपिन शर्मा स्मृति कप खुला फुटसल शनिबार हुन लागेको हो ।
निजी तथा आवसीय विद्यालय संगठन काठमाडौं (प्याब्सोक) द्वारा आयोजित प्रतियोगितामा विट्सले ग्रिन तारालाई ३–१ तथा केभीएसले पायोनियरलाई ३–० गोलले पराजित गरे ।
प्रतियोगितामा ३२ छात्र टिमको सहभागिता रहने प्याब्सोकका अध्यक्ष गेन्द्र लामाले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
आवश्यक तयारी नपुगेको भन्दै आयोजक ख्वोपा फुटसल प्रालीले प्रतियोगिता सहितको कार्यक्रम एक हप्ताका लागि सारिएकाे जनाएकाे छ ।
बौद्धको ले हिमालय फुटसलमा हुने प्रतियोगितामा उप्पर डोल्पाका तीन गाउँपालिकाका टिमले प्रतिस्पर्धा गर्ने छन् ।
वालिङमा शनिबार भएको फाइनल खेलमा टिम वालिङ फुटसललाई ३-० गोल अन्तरले पराजित गर्दै भाइखलकले उपाधि जितेको हो ।
एन्फाले राष्ट्रिय फुटसल लिगको विवरण सार्वजनिक गर्ने तथा प्रतियोगिताको व्यापार प्रबन्धक र व्यवस्थापनको लागि टर्नपाईकसँग आइतबार सम्झौता गरेको हो ।
ख्वोपा फुटसलको आयोजनामा हुन लागेको कार्यक्रममा खुल्ला फुटसल सहित सामाजिक र खेलकुद क्षेत्रमा योगदान पुर्याएका विभिन्न ५ जनालाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार फुटसलको 'ए' डिभिजन लिग पोखरामा हुने जनाएको छ ।