आइतबार, मंसिर १, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Bhat Bhateni Supermarket Ad
‘साम्बा’ र रेखा  सिधै थाइल्यान्डमा टोलीसँग जोडिने

‘साम्बा’ र रेखा सिधै थाइल्यान्डमा टोलीसँग जोडिने

थाइल्यान्डसँग हुने दुई मैत्रीपूर्ण फुटबल खेल्न नेपाली टोली बुधबार दिउँसो १:३० बजे त्यसतर्फ प्रस्थान गर्ने तालिका छ। तर, उक्त तालिकामा २१ खेलाडी मात्रै त्यसतर्फ प्रस्थान गर्नेछन्।

By खेलपाटी संवाददाताबुधबार, जेठ १५, २०८२
Read more →
यमल २०३१ सम्म बार्सिलोनामा रहने

यमल २०३१ सम्म बार्सिलोनामा रहने

बार्सिलोनासँग किशोर स्टार लमिन यमलले पाँच वर्षको सम्झौता थप गरेका छन्। सन् २०३१ मा यमल मात्र २३ वर्षका हुनेछन्।

By खेलपाटी संवाददाताबुधबार, जेठ १५, २०८२
Read more →
फेरि रोनाल्डोले जिते गोल्डेन बुट

फेरि रोनाल्डोले जिते गोल्डेन बुट

क्रिस्टियानो रोनाल्डोले फेरि आफ्नो उत्कृष्टता प्रमाणित गर्दै साउदी प्रो लिगमा लगातार दोस्रो पटक गोल्डेन बुट जितेका छन्।

By खेलपाटी संवाददातामंगलबार, जेठ १४, २०८२
Read more →
एन्सेलोटीको योजनामा छैनन् नेयमार

एन्सेलोटीको योजनामा छैनन् नेयमार

ब्राजिलको नवनियुक्त मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले नेयमार जुनियर आफ्नो योजनामा नरहेको बताएका छन्।

By खेलपाटी संवाददातामंगलबार, जेठ १४, २०८२
Read more →
थाइल्यान्ड जाने नेपाली टोलीको बिदाइ

थाइल्यान्ड जाने नेपाली टोलीको बिदाइ

थाइल्यान्डसँग दुई मैत्रीपूर्ण फुटबल खेल्न त्यसतर्फ प्रस्थान गर्न लागेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई मंगलबार बिदाइ गरिएको छ।

By खेलपाटी संवाददातामंगलबार, जेठ १४, २०८२
Read more →
यमलले सम्झौता थप गर्ने, बालोन डी’ओर जिते विशेष बोनस पाउने

यमलले सम्झौता थप गर्ने, बालोन डी’ओर जिते विशेष बोनस पाउने

१७ वर्षीय स्पेनी विंगर लामिन यमलले बार्सिलोनासँग २०३१ सम्म सम्झौता थप गर्ने तयारी गरेका छन्। क्लब अध्यक्ष जोआन लापोर्टा र यमलका एजेन्ट जोर्ज मेन्डेसबीच सोमबार भेट भएको थियो। बार्सिलोनामा भएको उक्त भेटपछि सम्झौता थप गर्ने तयारी गरिएको बताइएको छ।

By खेलपाटी संवाददातामंगलबार, जेठ १४, २०८२
Read more →
भगवती क्लबलाई एक करोड रुपैयाँ र भूतखेल मैदान दिने घोषणा

भगवती क्लबलाई एक करोड रुपैयाँ र भूतखेल मैदान दिने घोषणा

टोखा नगरपालिकाले शीर्ष डिभिजन (ए डिभिजन) मा स्थान उक्लिएको श्री टोखा भगवती क्लबलाई एक करोड रुपैयाँ आर्थिक सहयोग र अभ्यासका लागि भूतखेल मैदान उपलब्ध गराउने घोषणा गरेको छ ।

By खेलपाटी संवाददातामंगलबार, जेठ १४, २०८२
Read more →
‘एसियन कपमा पुग्ने क्षमता छ,  विश्वकपमा पुग्न यो स्तरले सक्दैन’

‘एसियन कपमा पुग्ने क्षमता छ, विश्वकपमा पुग्न यो स्तरले सक्दैन’

भारत र बंगलादेशले नयाँ खेलाडीलाई मौका दिइरहँदा नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले भने अनुभव भएको भन्दा पुरानै अनुहारलाई काँधमा बोकेर हिँडिरहेका छन्। 

By खेलपाटी संवाददातामंगलबार, जेठ १४, २०८२
Read more →
अल–नासर छाड्ने रोनाल्डोको संकेत

अल–नासर छाड्ने रोनाल्डोको संकेत

गत वर्ष पाँच पटक बालोन डी’ओर जितिसकेका रोनाल्डोले  अल–नासरमै आफ्नो करियरको अन्त्य गर्न चाहेको बताएका थिए। तर, अहिलेको सन्देशले भने उनी नयाँ यात्राको तयारीमा रहेको संकेत देखिएको छ।

By खेलपाटी संवाददातामंगलबार, जेठ १४, २०८२
Read more →
६ वर्षपछि स्पेनको टोलीमा फर्किए इस्को, रोड्री अटाएनन्

६ वर्षपछि स्पेनको टोलीमा फर्किए इस्को, रोड्री अटाएनन्

मुख्य प्रशिक्षक लुइस डे ला फुएन्तेले युरोपियन नेसन्स लिग सेमिफाइनल खेलका लागि २६ सदस्यीय टोली घोषणा गरेका छन्। उक्त टोलीमा इस्को पनि समेटिएका हुन्।

By खेलपाटी संवाददातासोमबार, जेठ १३, २०८२
Read more →
अल–नासरको एएफसी च्याम्पियन्स लिग छनोट हुने सम्भावना बलियो

अल–नासरको एएफसी च्याम्पियन्स लिग छनोट हुने सम्भावना बलियो

क्रिस्टियानो रोनाल्डोका लागि निराशाजनक देखिएको सिजन अन्ततः अप्रत्याशित सुखद मोडमा अन्त्य हुन सक्ने संकेत देखिएको छ। कारण उनको क्लब अल–नासरले अपिल जित्दै तीन अंक थपेको छ।

By खेलपाटी संवाददातासोमबार, जेठ १३, २०८२
Read more →
लेभरकुजेन पुगे टेन हाग

लेभरकुजेन पुगे टेन हाग

बुन्डेसलिगा क्लब बायर लेभरकुजेनले म्यानचेस्टर युनाइटेड पूर्व प्रशिक्षक एरिक टेन हागलाई जाभी अलोन्सोको उत्तराधिकारीका रूपमा नियुक्त गरेको छ।

By खेलपाटी संवाददातासोमबार, जेठ १३, २०८२
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 97 of 2129Next