तेस्राे स्थानकाे लेष्टरकाे बराबरी
मंगलबार राति भएको खेलमा लेष्टरले ब्राइटनसँग गोलरहित बराबरी खेलेको हो ।
मंगलबार राति भएको खेलमा लेष्टरले ब्राइटनसँग गोलरहित बराबरी खेलेको हो ।
सोमबार राति बर्नलीलाई ५-० गोल अन्तरले पराजित गर्दा अग्युरो चोटको कारण पहिलो हाफमै मैदानबाट बाहिरिएका थिए ।
मिडल्सब्रोले मंगलबार प्रशिक्षक जोनाथनलाई बर्खास्त गरिएको जनाएको छ ।
नापोलीले भेरोनासँग उसैको मैदानमा खेल्नेछ । खेल नेपाली समय अनुसार ११:१५ बजे सुरु हुनेछ ।
स्कटल्याण्डका म्याकटोमनीले थप पाँच वर्ष क्लबमा रहने गरि नयाँ सम्झौता गरेका हुन् ।
टोटनहमको मैदानमा हुने खेल नेपाली समय अनुसार राति १ बजे सुरु हुनेछ ।
साविक विजेता समेत रहेको बार्सिलोनाले घरेलु मैदानमा बिल्बाओसँग खेल्नेछ ।
प्रिमियर लिग अन्तर्गत बर्नलीविरुद्धको खेलमा अग्युरोले घुँडाको चोट बोकेका हुन् ।
प्रिमियर लिगले पछिल्लो पटकको परिक्षणमा एक जनामा कोरोना देखिएको जनाएको छ ।
प्रिमियर लिग क्लब म्यान्चेष्टर युनाईटेड र टोटेनहमले समेत म्युनियर अनुबन्धनमा चासो राखेका थिए ।
सोमबार राति भिया रियलबिरुद्धको खेलमा अंक जोड्दै सेभिया लिगको तेस्रो स्थानमा उक्लिएको हो ।
सोमबार राति घरेलु मैदानमा भएको खेलमा सिटीले वर्नलीलाई ५–० गोल अन्तरले हराएको हो ।