फिफा यू-१७ महिला विश्वकप स्थगित
कोरोना भाईरसको महामारीको कारण नोभेम्बरमा तय भएको विश्वकप स्थगित भएको हो ।
कोरोना भाईरसको महामारीको कारण नोभेम्बरमा तय भएको विश्वकप स्थगित भएको हो ।
विश्व फुटबलमा मेस्सीले कीर्तिमानी ६ पटक बालोन डी'ओर जितेका छन् भने रोनाल्डोले पाँच पटक जितेका छन् । यी दुई खेलाडी मध्ये को उत्कृष्ट भन्नेमा सधै विवाद रहदै आएको छ ।
कोरोना भाईरसलाई आधार बनाएर काम गर्नका लागि विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बनाएको कोभिड-१९ समितिले जुन महिनामा तय भएको सम्पूर्ण खेल स्थगित गर्न सुझाब दिएको छ ।
भिडियो च्याटको सहायताले शुक्रबार बसेको सिरी 'ए' क्लब र इटालियन प्लेयर एसोसियसनको संयुक्त बैठकले कोरोना निर्मुल नभएसम्म लिग पुन: संचालन नगर्ने निर्णय गरेका हुन्।
नापोलीले सान पाउलो फर्काउने उद्वेश्य सहित काभानीलाई ६ मिलिनय पाउण्डको बार्षिक प्रस्ताव अघि बढाउने तयारी गरेको हो ।
अन्तरिम प्रशिक्षकको रुपमा काम गर्दैै आएका फ्लिकले बुन्डेशलिगा च्याम्पियन क्लबसंग सन् २०२३ सम्म बस्न सहमत बनेका हुन् ।
भिडियो कलमार्फत शुक्रबार बसेको क्लबहरुको बैठकले खेलाडीलाई ३० प्रतिशत तलब कटौतीको प्रस्ताव गरेको हो ।
स्काई स्पोर्ट्सले संचालन गरेको अनलाइन भोटमा सर्वाधिक धेरै मत प्राप्त गर्दै मानेले प्लेयर अफ दि सिजन अवार्ड जितेका हुन् ।
ब्राजिलियन फरवार्ड नेयमारले कोरोनाविरुद्ध लड्न ५ मिलियन ब्राजिलियन आर्थिक सहयोग गरेका छन् ।
सिरि ए क्लब ईन्टर मिलानका फरवार्डलाई अनुबन्ध गर्न दुवै क्लबले मोटो रकम खर्च गर्न तयार देखिएका हुन् ।
सरकारको लकडाउनको उलंघन गरेको भन्दै वायर्नले बोआटेङलाई जरिवाना गरेको हो ।
स्वास्थ्य सचिव हान्ककले कोरोना भाईरसको महामारीको समय खेलाडीले तलब कटौती गरेर आफ्नो भूमिका निर्वाह गर्नु पर्ने बताएका हुन् ।