वाल्करलाई कारबाहीको तयारी
कोरोना भाईरसको कारण लकडाउनको समय घरमा पार्टीको आयोजना गरेको पाईएपछि सिटीले वाल्करलाई कारबाहीको तयारी थालेको हो ।
कोरोना भाईरसको कारण लकडाउनको समय घरमा पार्टीको आयोजना गरेको पाईएपछि सिटीले वाल्करलाई कारबाहीको तयारी थालेको हो ।
ब्राजिलियन फरवार्ड नेयमार प्रतिभावान खेलाडी भएको तर आफ्नै कारण रोनाल्डो र मेस्सीको स्तरमा पुग्न नसकेको जिकोको भनाई छ ।
अखिल भारतीय फुटबल महासंघ (एआईएफएफ)का एक अधिकारीले एसियाली स्तरको सबै भन्दा ठुलो प्रतियोगिता आयोजनामा भारतले दाबी पेश गरेको पुष्टि गरेका छन् ।
जर्मन टेलिभिजन जेटडीएफसँग कुराकानी गर्दै अध्यक्ष सेफरिनले कोरोना भाईरसको महामारीको कारण स्थगित च्याम्पियन्स लिग र युरोपाको फाइनल अगष्टमा हुने बताएका हुन् ।
कोरोनाविरुद्ध लडिरहेको बार्सिलोनाका एक अस्पताललाई जाभीले १ मिलियन सहयोग गरेका हुन् ।
स्काई स्पोर्ट्ससँग कुरा गर्दै लुकाकुले इटालियन क्लब मिलान आएपछि आफु परिपक्क भएको बताएका हुन् ।
ग्लोब इस्पोर्ट्ससँग कुरा गर्दै जाभीले रोनाल्डिन्हो र क्रिस्टियानो रोनाल्डो उत्कृष्ट खेलाडी भएपनि मेस्सी सर्वोकृष्ट भएको बताए ।
स्पेनिस क्लब रियल मड्रिडले नजर लगाईरहेको डच खेलाडी डी लिटलाई युनाईटेड स्टार मिडफिल्डर पोग्बासंग साट्न तयार देखिएको हो ।
युरोकप छनोटको नजिक रहेको आयरल्याण्ड टिमले मिक म्याकार्थीलाई स्थानान्तरण गर्दै स्टीफनलाई जिम्मेवारी दिएको हो ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले २४ वर्षसम्मका खेलाडीले टोकियो ओलम्पिक खेल्न पाउने नियम बनाउने तयारी गरेको हो ।
युनाइटेडको वेबसाइटसँग कुरा गर्दै मिडफिल्डर आन्द्रेसले आफु युवा अवस्थामै क्लब आएको कारण अझै लामो समय बस्ने र उपाधि जित्ने बताएका हुन् ।
क्लबले खेलाडीलाई तलब कटौतीको प्रस्ताव गरेपछि प्रिमियर लिगले पीएफएसँग शनिबार छलफल गरेको हो ।