सोमबार, मंसिर २, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Bhat Bhateni Supermarket Ad
वोल्फ्सबर्गको साँघुरो जित

वोल्फ्सबर्गको साँघुरो जित

आइतबार साँझ भएको खेलमा वोल्फ्सबर्गले रेलिगेसन क्षेत्रको भेरडाआ ब्रेमेनलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

By खेलपाटी संवाददाताआइतबार, जेठ २५, २०७७
Read more →
लकडाउनपछि युनाइटेड बलियो

लकडाउनपछि युनाइटेड बलियो

इंग्ल्यान्डका फरवार्ड राष्फोर्डले लकडाउनपछि लिग स्थगित भएपछि क्लब पहिलेको भन्दा मजबुद भएको बताएका हुन् ।

By खेलपाटी संवाददाताआइतबार, जेठ २५, २०७७
Read more →
एलेक्जेन्डर आर्नोल्ड सर्वश्रेष्ठ खेलाडी - काफु

एलेक्जेन्डर आर्नोल्ड सर्वश्रेष्ठ खेलाडी - काफु

फिफा डटकमसँग कुरा गर्दै काफुले इंग्ल्यान्डका राइट ब्याक आर्नोल्ड उत्कृष्ट खेलाडी भएको बताउँदै उनले फिफा वर्ष खेलाडी अवार्ड जित्ने समेत बताए ।

By खेलपाटी संवाददाताआइतबार, जेठ २५, २०७७
Read more →
'वेर्नेर र हाभर्ट्ज महान खेलाडी'

'वेर्नेर र हाभर्ट्ज महान खेलाडी'

जर्मन प्रशिक्षक क्लोपले स्काई जर्मनीसँग कुरा गर्दै वेर्नेर र हाभर्ट्ज महान खेलाडी भएको बताएका हुन् ।

By खेलपाटी संवाददाताआइतबार, जेठ २५, २०७७
Read more →
'टोटेनहमविरुद्ध खेल्न युनाईटेड तयार'

'टोटेनहमविरुद्ध खेल्न युनाईटेड तयार'

उनले प्रिमियर लिगको पहिलो खेलमा मैदान फर्कदै गर्दा आफ्ना खेलाडी उच्च मनोबलका साथ टोटेनहमबिरुद्धको खेलमा उत्रने बताएका हुन् ।

By खेलपाटी संवाददाताआइतबार, जेठ २५, २०७७
Read more →
अन्तिम चरणमा सबै नतिजा नेगेटिभ

अन्तिम चरणमा सबै नतिजा नेगेटिभ

लिगका १ हजार १ सय ९५ जनामा गरिएको परिक्षणमा सबैको नतिजा नेगेटिभ देखिएको हो ।

By खेलपाटी संवाददाताआइतबार, जेठ २५, २०७७
Read more →
डर्टमण्डको साँघुरो जित

डर्टमण्डको साँघुरो जित

शनिबार राति भएको खेलमा दोस्रो स्थानको डर्टमण्डले हेर्था बर्लिनलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

By खेलपाटी संवाददाताशनिबार, जेठ २४, २०७७
Read more →
बराबरीमा रोकियो लाइपजिग

बराबरीमा रोकियो लाइपजिग

शनिबार राति भएको खेलमा १० खेलाडीमा सिमित लाइपजिग पार्डाबोनसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

By खेलपाटी संवाददाताशनिबार, जेठ २४, २०७७
Read more →
बायर्न लिग उपाधिकाे नजिक

बायर्न लिग उपाधिकाे नजिक

जितसँगै बायर्नले उपाधि जित्ने सम्भावना बलियो बनाएको छ । कोरोना भाईरसको महामारीले स्थगित लिग सुचारुपछि बायर्नको यो लगातार चौंथो जित हो ।

By खेलपाटी संवाददाताशनिबार, जेठ २४, २०७७
Read more →
'एभर्टनसँग लिभरपुललाई हराउने क्षमता छ'

'एभर्टनसँग लिभरपुललाई हराउने क्षमता छ'

स्काई स्पोर्ट्ससँग कुरा गर्दै इंग्लिस गोलकिपर पिकफोर्डले प्रिमियर लिग सुचारुपछिको मर्सीसाइड डर्बीमा क्लब जित निकाल्न सक्षम भएको बताएका हुन् ।

By खेलपाटी संवाददाताशनिबार, जेठ २४, २०७७
Read more →
स्वारेज चोटमुक्त, मालोर्काविरुद्ध खेल्ने

स्वारेज चोटमुक्त, मालोर्काविरुद्ध खेल्ने

घुँडाको चोटको कारण लामो समय मैदान बाहिर रहेका स्वारेज चोटमुक्त भएका हुन् ।

By खेलपाटी संवाददाताशनिबार, जेठ २४, २०७७
Read more →
पीएसजीमा खुशी छु - डी मारिया

पीएसजीमा खुशी छु - डी मारिया

फ्रान्सको एक पत्रिकासँग कुरा गर्दै डी मारियाले पेरिसमा आफु खुशी रहेको र पीएसजीबाट करियरको अन्त्य गर्न चाहेको बताएका छन् ।

By खेलपाटी संवाददाताशनिबार, जेठ २४, २०७७
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 1478 of 2129Next