'वेर्नेर र हाभर्ट्ज महान खेलाडी'
जर्मन प्रशिक्षक क्लोपले स्काई जर्मनीसँग कुरा गर्दै वेर्नेर र हाभर्ट्ज महान खेलाडी भएको बताएका हुन् ।
जर्मन प्रशिक्षक क्लोपले स्काई जर्मनीसँग कुरा गर्दै वेर्नेर र हाभर्ट्ज महान खेलाडी भएको बताएका हुन् ।
उनले प्रिमियर लिगको पहिलो खेलमा मैदान फर्कदै गर्दा आफ्ना खेलाडी उच्च मनोबलका साथ टोटेनहमबिरुद्धको खेलमा उत्रने बताएका हुन् ।
लिगका १ हजार १ सय ९५ जनामा गरिएको परिक्षणमा सबैको नतिजा नेगेटिभ देखिएको हो ।
शनिबार राति भएको खेलमा दोस्रो स्थानको डर्टमण्डले हेर्था बर्लिनलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
शनिबार राति भएको खेलमा १० खेलाडीमा सिमित लाइपजिग पार्डाबोनसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
जितसँगै बायर्नले उपाधि जित्ने सम्भावना बलियो बनाएको छ । कोरोना भाईरसको महामारीले स्थगित लिग सुचारुपछि बायर्नको यो लगातार चौंथो जित हो ।
स्काई स्पोर्ट्ससँग कुरा गर्दै इंग्लिस गोलकिपर पिकफोर्डले प्रिमियर लिग सुचारुपछिको मर्सीसाइड डर्बीमा क्लब जित निकाल्न सक्षम भएको बताएका हुन् ।
घुँडाको चोटको कारण लामो समय मैदान बाहिर रहेका स्वारेज चोटमुक्त भएका हुन् ।
फ्रान्सको एक पत्रिकासँग कुरा गर्दै डी मारियाले पेरिसमा आफु खुशी रहेको र पीएसजीबाट करियरको अन्त्य गर्न चाहेको बताएका छन् ।
कोरोना भाईरसको महामारीबीच जारी लिगमा शनिबार बायर्न म्युनिख, बोरुसिया डर्टमण्ड, आरबी लाइपजिग लगायतका क्लबले प्रतिस्पर्धा गर्ने छन् ।
फोर्ब्सले सार्वजनिक गरेको सूची अनुसार रोनाल्डोको सम्पति पहिलो पटक एक अर्ब पुगेको छ ।
शुक्रबार राति भएको खेलमा मुन्छेनग्लाडबाख फ्राइबर्गसँग १-० गोल अन्तरले पराजित भएको हो ।