बिहिबार, कार्तिक २८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Bhat Bhateni Supermarket Ad
काजोर्ला कतारी क्लब अल सादमा

काजोर्ला कतारी क्लब अल सादमा

आर्सनलका पूर्व मिडफिल्डर समेत रहेका काजोर्लाले सोमबार आफु अल सादमा अनुबन्धित भएको जनाएका छन् ।

By खेलपाटी संवाददातासोमबार, साउन ५, २०७७
Read more →
यस वर्ष बालोन डी'ओर अवार्ड प्रदान नगरिने

यस वर्ष बालोन डी'ओर अवार्ड प्रदान नगरिने

फ्रेन्च फुटबलले सोमबार कोरोना भाईरसको महामारीलाई मध्येनजर गर्दै यस वर्षको अवार्ड स्थगित गरिएको जनाएको छ ।

By खेलपाटी संवाददातासोमबार, साउन ५, २०७७
Read more →
डर्टमण्डले अनुबन्ध गर्यो १७ वर्षे मिडफिल्डर

डर्टमण्डले अनुबन्ध गर्यो १७ वर्षे मिडफिल्डर

डर्टमण्डले सोमबार १७ वर्षीय मिडफिल्डर बेलिङहमलाई अनुबन्ध गरेको जनाएको छ ।

By खेलपाटी संवाददातासोमबार, साउन ५, २०७७
Read more →
प्रिमियर लिगमा आज तीन खेल

प्रिमियर लिगमा आज तीन खेल

प्रिमियर लिगमा सोमबार एभर्टन, उल्भ्स, सेफिल्ड युनाइटेड लगायतका क्लबले प्रतिस्पर्धा गर्ने छन् ।

By खेलपाटी संवाददातासोमबार, साउन ५, २०७७
Read more →
युभेन्ट्सलाई लाजियोको चुनौती

युभेन्ट्सलाई लाजियोको चुनौती

उपाधि दाबेदार युभेन्ट्सले घरेलु मैदानमा लाजियोको सामना गर्नेछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १:३० बजे सुरु हुनेछ ।

By खेलपाटी संवाददातासोमबार, साउन ५, २०७७
Read more →
एन्फा रुपन्देहीद्वारा खेलाडी र रेफ्रीलाई राहत

एन्फा रुपन्देहीद्वारा खेलाडी र रेफ्रीलाई राहत

रुपन्देहीले सोमबार खेलाडी र रेफ्रीगरी ३५ जनालाई कोभिड-१९ राहत वितरण गरेको हो । उनीहरुलाई जनही २ हजार १४२ रुपैयाँको दरले राहत दिईएको हो ।

By खेलपाटी संवाददातासोमबार, साउन ५, २०७७
Read more →
मोनाकोका मुख्य प्रशिक्षकमा कोभाक

मोनाकोका मुख्य प्रशिक्षकमा कोभाक

मोनाकोले रोबर्ट मोरेनोलाई बर्खास्त गर्दै कोभाकलाई मुख्य प्रशिक्षक चयन गरेको हो ।

By खेलपाटी संवाददातासोमबार, साउन ५, २०७७
Read more →
अभ्यास सुरु गर्न मन्त्रीपरिषद्को निर्णय चाहिने

अभ्यास सुरु गर्न मन्त्रीपरिषद्को निर्णय चाहिने

गत महिना एन्फाको कार्यसमितिको बैठकले आगामी फिफा विश्वकप छनोटका लागि राष्ट्रिय टिमको तयारी जुलाई १५ बाट गर्ने निर्णय गरेको थियो ।

By नमीन ढकालसोमबार, साउन ५, २०७७
Read more →
ईन्टर रोकियो, युभेन्ट्सलाई फाईदा

ईन्टर रोकियो, युभेन्ट्सलाई फाईदा

आईतबार राति रोमाको घरेलु मैदानमा ईन्टरले अंक बाँडेपछि शीर्ष स्थानको युभेन्ट्सलाई फाईदा पुगेको छ ।

By खेलपाटी संवाददातासोमबार, साउन ५, २०७७
Read more →
रियल सोसिडाड युरोपा लिगमा छनोट

रियल सोसिडाड युरोपा लिगमा छनोट

एट्लेटिकोसंग बराबरी खेल्दै रियल सोसिडाड युरोपा लिगमा छनोट हुन सफल भएको छ ।

By खेलपाटी संवाददातासोमबार, साउन ५, २०७७
Read more →
मेस्सीलाई सातौं पटक 'पिचिची ट्रफ्री'

मेस्सीलाई सातौं पटक 'पिचिची ट्रफ्री'

ला लिगामा यस सिजन सर्वाधिक गोलकर्ता बन्दै मेस्सीले पिचिची ट्रफी जितेका हुन् ।

By खेलपाटी संवाददातासोमबार, साउन ५, २०७७
Read more →
लेगानेससंग च्याम्पियन रियलको बराबरी

लेगानेससंग च्याम्पियन रियलको बराबरी

लेगानेसले घरेलु मैदानमा यस सिजनको च्याम्पियनमाथि 'गार्ड अफ अनर' प्रदान गरेको थियो ।

By खेलपाटी संवाददातासोमबार, साउन ५, २०७७
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 1432 of 2122Next