मंगलबार, १५ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

ब्राजिली फरवार्डमा टोटेनहम सहमत

शुक्रबार, १६ आश्विन २०७७खेलपाटी संवाददाता
ब्राजिली फरवार्डमा टोटेनहम सहमत
Classic Tech Internet Ad

काठमाडौं । टोटेनहम पोर्चुगिज क्लब बेन्फिकाका फरवार्ड कार्लोस भिनिसियस ल्याउन सहमत बनेको छ ।

एक सिजनका लागि ब्राजिली फरवार्डलाई लोनमा ल्याउन टोटेनहम सहमत बनेको हो ।

भिनिसियस यस सिजनको अन्त्यसम्म जोसे मौरिन्होको टिममा समावेश हुनेछन् । उनलाई ३६ मिलियन पाउण्डमा किन्न सकिने विकल्प समेत राखिएको छ ।

२५ वर्षिया फरवार्ड नयाँ सिजनका लागि टोटेनहम आउने छैटौं खेलाडी हुन । मुख्य फरवार्ड ह्यारी केनलाई सहयोग उपलब्ध गराउने उद्धेश्य सहित उनलाई ल्याउन लागिएको हो ।

उनी सन् २०१९ मा १६ मिलियन पाउण्डमा इटालियन क्लब नापोलीबाट बेन्फिका पुगेका थिए । उनले सबै प्रतियोगितामा डेब्यु सिजनमै २४ गोलका लागि सहयोग गरेका थिए ।

ब्राजिलियन फरवार्डसंग युभेन्ट्स र इन्टर मिलान समेत जोडिएका थिए । तर सोमबारको ट्रान्सफर विन्डो बन्द हुनुअघिनै टोटेनहम सम्झौताका लागि तयार देखिएको हो ।

मौरिन्होले कारबाओ कपमा चेल्सीलाई पेनाल्टी सुटआउटमा पराजित गरेपछि नयाँ फरवार्ड लिन लागेको बताएका थिए । मंगलबार भएको पेनाल्टी सुटआउटमा टोटेनहमले चेल्सीलाई पराजित गरेको थियो ।

‘म आशावादी छु । तर मलाई जो मन पर्छ, उनी यही छन् । हामी उनलाई राम्रो बनाउन हरसम्भव कोशिश गरिरहेका छौ ।’ मौरिन्होले भनेका थिए ।

‘तिमी सफल हुन्छौ वा हुदैनौ । तर तिमी एक फुटबल खेल जस्तै हौ । तिमी जित्छौ वा तिमी जित्दैनौ । तर तिमीले सबै चिजका लागि तयार हुनुपर्छ । सरुवा बजार भनेको यस्तै हो ।’ उनले थपे ।

‘मलाई यो महशुश गर्न मन लाग्छ, मेरो क्लब हाम्रो लागि र टिमका लागि सबै चिज गर्न कोशिश गरिरहेको छ । यहीनै मेरा लागि सबैभन्दा महत्वपूर्ण छ ।’ मौरिन्होले भने ।

टोटेनहम आईतबार प्रिमियर लिगमा फर्कदैछ । क्लबले ओल्डट्राफोर्डमा म्यान्चेष्टर युनाइटेडसंग प्रतिस्पर्धा गर्दैछ ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

लाङ्दीदेवी अन्तिम ८ मा

लाङ्दीदेवी अन्तिम ८ मा

 विमला र दीपाले बंगलादेशी लिग खेल्ने

विमला र दीपाले बंगलादेशी लिग खेल्ने

नेपाली राष्ट्रिय यु–१९ महिला टोलीको मुख्य प्रशिक्षकमा सुमन

नेपाली राष्ट्रिय यु–१९ महिला टोलीको मुख्य प्रशिक्षकमा सुमन

Bajaj Pulsar Motorcycle Ad
लाङ्दीदेवी अन्तिम ८ मा

लाङ्दीदेवी अन्तिम ८ मा

खेलकुद महासंघबाट ४ जना प्रत्यक्ष निर्वाचनमा सिफारिस

खेलकुद महासंघबाट ४ जना प्रत्यक्ष निर्वाचनमा सिफारिस

एपीएफलाई पाँचौँ सेटमा हराउँदै पुलिस सेमिफाइनलमा

एपीएफलाई पाँचौँ सेटमा हराउँदै पुलिस सेमिफाइनलमा

समूह ‘ए’ को विजेता बन्यो न्यु डाइमन्ड

समूह ‘ए’ को विजेता बन्यो न्यु डाइमन्ड

 विमला र दीपाले बंगलादेशी लिग खेल्ने

विमला र दीपाले बंगलादेशी लिग खेल्ने

नेपाली राष्ट्रिय यु–१९ महिला टोलीको मुख्य प्रशिक्षकमा सुमन

नेपाली राष्ट्रिय यु–१९ महिला टोलीको मुख्य प्रशिक्षकमा सुमन

आर्मी र खिल्जीको भेट पक्का !

आर्मी र खिल्जीको भेट पक्का !

फ्रेन्ड्स क्लब पुगे प्रशान्त

फ्रेन्ड्स क्लब पुगे प्रशान्त