सबिन चम्किदा खुमलटारको जित
बुधबार भएको खेलमा खुमलटारले ब्वाइज युनियन क्लबलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
बुधबार भएको खेलमा खुमलटारले ब्वाइज युनियन क्लबलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
सुर्खेत रंगशालामा बुधबार भएको पहिलो खेलमा १० नम्बर वडाले ३ नम्बर वडालाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
तर, एसियन फुटबल कन्फडेरेसन (एएफसी) ले कोरोना भाईरसको कारण स्थगित भएको छनोटको बाँकी खेल एकै भेन्युमा गर्ने तयारी गरेपछि नेपालमा तय भएको खेल स्थगित भएको हो ।
युनाईटेडले क्रिस्टलसँग उसैको मैदानमा खेल्नेछ । दुई टिमबीचको खेल नेपाली समय अनुसार राति २ बजे सुरु हुनेछ ।
बुधबार भएको खेलमा नयाँबस्तीले टुसालसँग १-१ गोलको बराबरी खेलेको हो ।
अहमदले खेलकुदको सर्वोच्च न्यायिक निकाय कोर्ट अफ आर्बिट्रेसन अफ स्पोर्टस (कास) मा अपिल गरेका हुन् ।
उपाधि दाबेदार खुमलटार युथ क्लबले ब्वाइज युनियन क्लबसँग खेल्नेछ ।
मंगलबार राति भएको खेलमा बोरुसिया मन्छेनग्लाडबाखलाई १-० गोल अन्तरले पराजित गर्दै डर्टमण्ड अन्तिम चारमा पुगेको हो ।
मंगलबार राति भएको खेल्न युभेन्ट्सले स्पेजियालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
मंगलबार राति भएको खेलमा सिटीले उल्भ्सलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।
इयानले सन् १९६१ देखि ७१ सम्म लिभरपुलबाट खेलेका थिए ।
मंगलबार भएको खेलमा बाँसबारीले पुल्चोक स्पोर्ट्स क्लबलाई २-० गोल अन्तरले पराजित गरेको हो ।