महिला लिग : पहिलो जितको खोजीमा चौदण्डी र चन्द्रपुर
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा उदयपुरको चौदण्डीगढी नगरपालिका र रौतहटको चन्द्रपुर नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा उदयपुरको चौदण्डीगढी नगरपालिका र रौतहटको चन्द्रपुर नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ ।
आइतबार राति भएको खेलमा एट्लेटिकोले भ्यालेन्सियालाई ३-१ गोल अन्तरले पराजित गरेको छ ।
आइतबार राति भएको चौंथो चरणमा लिभरपुललाई ३-२ गोल अन्तरले पराजित गर्दै युनाईटेड पाँचौं चरणमा पुगेको हो ।
आइतबार राति भएको खेलमा बायर्नले साल्केलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
आइतबार राति भएको खेलमा बार्सिलोनाले एल्चेलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
आइतबार राति भएको खेलमा ब्रेन्टफोर्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै लेष्टर पाँचौं चरणमा पुगेको हो ।
जर्मन मिडफिल्डर ओजिलले आइतबार टर्किस क्लबसँग साढे तीन वर्षे सम्झौता गरेका छन् ।
आइतबार राति भएको खेलमा युभेन्ट्सले बोलोग्नालाई २-० गोल अन्तरले पराजित गरेको हो ।
टोखास्थित भुतखेल मैदानमा आइतबार भएको पहिलो सेमिफाइनलमा वडा नम्वर ८ ले उपाधिको बलियो दावेदार वडा नम्वर ३ लाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गर्दै उपाधिनजिक पुगेको हो ।
आइतबार भएको चौंथो चरणमा लुटोन टाउनलाई ३-१ गोल अन्तरले पराजित गर्दै चेल्सी पाँचौं चरणमा पुगेको हो ।
प्रतियोगिताको फाइनलमा जोनापुरको सिद्धबाबा ट्रेडलिंकलाई ४-३ ले हराउँदै स्टार सिटीले उपाधि जितेको हो ।
विराटनगर महानगरपालिकालाई ७-० गोल अन्तरले पराजित गर्दै एपीएफले लगातार दोस्रो जित निकालेको हो ।