एपीएफ र विराटनगर तथा आर्मी र पुलिस भिड्दै
एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
मंगलबार राति भएको खेलमा लिभरपुलले जर्मन क्लब आरबी लाइपजिगलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
मंगलबार रात भएको खेलमा पीएसजीले स्पेनिस क्लब बार्सिलोनालाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।
२८ वर्षीय डिफेन्डर अल्बाको सम्झौता सिजनको अन्त्यसँगै सकिदैछ ।
शहिद हिरालाल रंगशालामा मंगलबार भएको पहिलो खेलमा योङ्गस्टारले चौतारा युवा क्लबलाई ४-१ गोल अन्तरले पराजित गर्यो ।
इंग्ल्यान्डका फरवार्ड ग्रीनउडले मंगलबार युनाईटेडसँग चार वर्षे नयाँ सम्झौता गरेका छन् ।
राष्ट्रिय महिला लिग अन्तर्गतको सोमबार चोट बोकेकी सावित्रा करिब ९ महिना मैदान बाहिर रहने भएकी हुन् ।
मंगलबार भएको खेलमा चन्द्रपुरले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
बार्सिलोना र पीएसजीबीचको खेल राति १:४५ बजे सुरु हुनेछ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा चन्द्रपुर नगरपालिका र चौदण्डीगढी नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ ।
सोमबार राति भएको खेलमा बिल्बाओले काडिजलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
बायर्नका लागि रोबर्ट लेवान्डोस्की, टोलिसो र अल्फन्सो डाभिसले एक एक गोल गरे ।