विश्वकपको प्रदर्शन दोहोर्याउने आशा
यसै क्रममाः १९०७ मा क्रोएसियामा केही स्थानीय क्लबहरू स्थापना भए । त्यसपछि राष्ट्रिय टोली बनाउनु अर्को तार्किक कदम बन्यो र १९१८ मा टिम बन्यो । तर, नवगठित क्रोएसियाली पक्षले युगोस्लाभियन राष्ट्रिय टोलीसँग गाँसिनु पूर्व केहि खेलहरू खेलेको थियो ।















