युरोकप : कुन समूहमा कुन टिम ? (खेल तालिकासहित)
युरोकप युरोपको विभिन्न देशको ११ शहरमा आयोजना हुनेछ । प्रतियोगिता सुरु भएको ६० वर्ष पुगेको अवसरमा युरोपका ११ शहरमा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
युरोकप युरोपको विभिन्न देशको ११ शहरमा आयोजना हुनेछ । प्रतियोगिता सुरु भएको ६० वर्ष पुगेको अवसरमा युरोपका ११ शहरमा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
बुन्डेसलिगामा आज अन्तिम चरणको विभिन्न ९ खेलहरु हुनेछ ।
यस सिजन ला लिगाको उपाधि छिनोफानो समेत आजकै खेलबाट तय हुँदैछ ।
चोटका कारण हाजार्डले ला लिगा अन्तर्गत सिजनको अन्तिम खेल नखेल्ने भएका हुन् ।
लामो समयपछि राष्ट्रिय टिममा फर्किएका बेन्जिमाले एक अन्तर्वार्तामा युवा स्टार एमबाप्पेसँगको सहकार्यको लागि उत्साहित रहेको बताएका हुन् ।
प्रशिक्षक ग्वार्डीओलाले अर्जेन्टिनी स्ट्राइकर अग्युरोको अन्तिम खेल अघि उनको प्रशंसा गरेका हुन् ।
कोरोना भाईरसको दोस्रो लहर सुरु भएपछि अर्जेन्टिनामा सम्पूर्ण फुटबल गतिविधि स्थगित गरिएको हो ।
बार्सिलोनाले सिजनको अन्तिम खेलमा आइतबार इबरसँग खेल्नेछ ।
पूर्व गोलकिपर समेत रहेका नुनो सन् २०१७ मा उल्भ्सको मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।
लिड्सले शुक्रबार मिडफिल्डर हर्नान्डेज र डिफेन्डर बेराडीले सिजनको अन्त्यसँगै क्लब छाड्ने जनाएको छ ।
टोटेनहमले खेलाडीलाई सामाजिक संजालबाट दुर्व्यवहार गर्ने आठ जना पुरुषलाई प्रहरीले प्रक्राउ गरेको जनाएको छ ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले महिला विश्वकपको नयाँ मिति तय गरेको हो ।