मंगलबार, २६ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
युक्रेनको पहिलो जित

युक्रेनको पहिलो जित

रोमानियाको नेसनल एरिनामा बिहीबार भएको खेलमा नर्थ म्यासेडोनियालाई २-१ गोल अन्तरले पराजित गर्दै युक्रेनले पहिलो जित निकालेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, असार ३, २०७८
Read more →
युक्रेनलाई २-० को अग्रता

युक्रेनलाई २-० को अग्रता

रोमानियाको नेसनल एरिनामा जारी खेलको पहिलो हाफ सकिदा युक्रेनले २-० गोलको अग्रता बनाएको छ ।

By खेलपाटी संवाददाताबिहिबार, असार ३, २०७८
Read more →
फिकायो मिलानको स्थायी खेलाडी

फिकायो मिलानको स्थायी खेलाडी

सिरी 'ए' क्लब मिलानले डिफेन्डर फिकायोलाई स्थायी खेलाडीको रुपमा अनुबन्ध गरेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, असार ३, २०७८
Read more →
बिदाइमा भावुक हुँदै रामोसले भने, 'एक दिन फर्कनेछु'

बिदाइमा भावुक हुँदै रामोसले भने, 'एक दिन फर्कनेछु'

बिदाइमा रामोस भावुक बनेका थिए । बिदाइ समारोहमा बोल्दै रामोसले आफु एक दिन रियल फर्कने समेत बताए ।

By खेलपाटी संवाददाताबिहिबार, असार ३, २०७८
Read more →
नेदरल्यान्ड्सविरुद्ध अष्ट्रिया : प्लेयर्स टु वाच

नेदरल्यान्ड्सविरुद्ध अष्ट्रिया : प्लेयर्स टु वाच

समूह 'सी’ मा रहेको नेदरल्यान्ड्स लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ । समूहको शीर्ष स्थानमा रहेको नेदरल्यान्ड्सले पहिलो खेलमा युक्रेनलाई ३–२ ले हराएको थियो । अष्ट्रिया पनि लगातार दोस्रो जित निकाल्न चाहन्छ । पहिलो खेलमा अष्ट्रियाले नर्थ म्यासेडोनियालाई ३–१ ले हराएको थियो ।

By खेलपाटी संवाददाताबिहिबार, असार ३, २०७८
Read more →
फुटबलरले लगाए कोरोनाविरुद्धको खोप

फुटबलरले लगाए कोरोनाविरुद्धको खोप

अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेलाडीसँगै अफिसियलले समेत खोप लगाएको जनाएको छ ।

By खेलपाटी संवाददाताबिहिबार, असार ३, २०७८
Read more →
२३ दिनपछि प्रशिक्षक गाटुसोले छाडे फियोरेन्टिना

२३ दिनपछि प्रशिक्षक गाटुसोले छाडे फियोरेन्टिना

 मुख्य प्रशिक्षक नियुक्त भएको २३ दिन पछि उनले क्लब छाडेका हुन् ।

By खेलपाटी संवाददाताबिहिबार, असार ३, २०७८
Read more →
एरिक्सनको शरीरमा आइसिडी जडान गरिने

एरिक्सनको शरीरमा आइसिडी जडान गरिने

युरोकप फुटबल अन्तर्गत फिनल्याण्डविरुद्धको खेल दौरान हृदयघात भएर मैदानमा ढलेका एरिक्सनको मुटुको गति नियन्त्रण गर्न आइसिडी प्रत्यारोपण गर्न लागिएको हो ।

By खेलपाटी संवाददाताबिहिबार, असार ३, २०७८
Read more →
बेल्जियम र डेनमार्क भिड्दै : प्लेयर्स टु वाच

बेल्जियम र डेनमार्क भिड्दै : प्लेयर्स टु वाच

समूह 'बी’ मा रहेको बेल्जियम आज लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ । पहिलो खेलमा बेल्जियमले रुसलाई ३–० ले हराएको थियो । ३ अंक जोडेको बेल्जियम समूहको शीर्ष स्थानमा रहेको छ ।

By खेलपाटी संवाददाताबिहिबार, असार ३, २०७८
Read more →
स्कटल्याण्डविरुद्ध खेल्न तयार मग्वाएर

स्कटल्याण्डविरुद्ध खेल्न तयार मग्वाएर

इंग्ल्यान्डले शुक्रबार वेम्बली स्टेडियममा स्कटल्याण्डसँग खेल्दैछ । उक्त खेलमा मग्वाएरले खेल्ने सम्भावना रहेको छ ।

By खेलपाटी संवाददाताबिहिबार, असार ३, २०७८
Read more →
युक्रेनविरुद्ध नर्थ म्यासेडोनिया : प्लेयर्स टु वाच

युक्रेनविरुद्ध नर्थ म्यासेडोनिया : प्लेयर्स टु वाच

समूह सी’ मा रहेको दुई टोलिबीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ । आज युक्रेन पहिलो जित निकाल्ने योजनामा हुनेछ । पहिलो खेलमा युक्रेन नेदरल्यान्ड्ससँग ३–२ गोल अन्तरले पराजित भएको थियो ।

By खेलपाटी संवाददाताबिहिबार, असार ३, २०७८
Read more →
'मेस्सी बार्सिलोनामै बस्न चाहन्छन्'

'मेस्सी बार्सिलोनामै बस्न चाहन्छन्'

पुरानो सम्झौता सकिएसंगै मेस्सीले गत महिना क्याप नाउ छाडेका थिए । क्लब सम्झौता नविकरणका लागि प्रयास गरिरहेको छ ।

By खेलपाटी संवाददाताबिहिबार, असार ३, २०७८
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 1232 of 2223Next