बि.टी कप नकआउट फुटबल फागुन १६ बाट
पोखराको टुडिखेलमा “वर्तमान आधुनिक समाजको स्वरुप संरचना र समाजिक ज्ञान शिक्षा र स्वास्थ्यको लागि खेलकुद” भन्ने नारा सहित क्लबका सदस्य स्व. बिरेन गुरुङको स्मृतिमा १४ औं बि.टी कप प्रतियोगिता भएको हो ।
पोखराको टुडिखेलमा “वर्तमान आधुनिक समाजको स्वरुप संरचना र समाजिक ज्ञान शिक्षा र स्वास्थ्यको लागि खेलकुद” भन्ने नारा सहित क्लबका सदस्य स्व. बिरेन गुरुङको स्मृतिमा १४ औं बि.टी कप प्रतियोगिता भएको हो ।
सामाजिक संजालबाट मिडफिल्डर विलियनलाई दुर्व्यवहार भएको हो ।
शुक्रबार राति भएको खेलमा लियोनले ब्रेस्टलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।
शुक्रबार राति भएको खेलमा उल्भ्सले लिड्सलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदान बट्टारमा समूह सी अन्तर्गत भएको पहिलो खेलमा काठमाडौंले काभ्रेलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
एन्फाले शुक्रबार दशरथ रंगशालामा एफएमटीसँग सम्झौता गरेको हो ।
शुक्रबार भएको दोस्रो क्वाटरफाइनलमा रतनपुर युनाईटेड युथ क्लबलाई टाईब्रेकरमा ४-३ गोल अन्तरले पराजित गर्दै हिमाल अन्तिम चारमा पुगेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एपीएफ र त्रिभुवन आर्मी क्लबको खेलसँगै महिला लिग सकिएको हो ।
एपीएफलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेकी सरु सर्वोत्कृष्ट खेलाडी बनेकी हुन् ।
एसियाली फुटबल महासंघ (एएफसी) ले शुक्रबार नेपाल र चाईनिज ताइपेबीच तय भएको खेल स्थगित भएको जनाएको छ ।
राष्ट्रिय महिला लिगको समापन कार्यक्रममा बोल्दै सदस्य सचिव सिलवालले अखिल नेपाल फुटबल संघ एन्फासँग मिलेर राष्ट्रिय टिमकी सदस्य सावित्राको उपचार कतारमा गर्ने बताएका हुन् ।
शुक्रबार लिगको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई ३-० गोल अन्तरले पराजित गर्दै एपीएफ अपराजित रहदै च्याम्पियन बनेको हो ।