वाग्मतीका महिला खेलाडीलाई सहयोग
बायर्न म्युनिख फ्यान क्लब नेपालका अध्यक्ष नवीन पाँडे र राफेला गोल्डस्मिथको पहलमा जर्मन क्लबले वाग्मतीका महिला खेलाडीहरुका लागि खेल सामग्री सहयोग गरेको हो ।
बायर्न म्युनिख फ्यान क्लब नेपालका अध्यक्ष नवीन पाँडे र राफेला गोल्डस्मिथको पहलमा जर्मन क्लबले वाग्मतीका महिला खेलाडीहरुका लागि खेल सामग्री सहयोग गरेको हो ।
आइतबार राति भएको खेलमा बार्सिलोना काडिजसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
आइतबार भएको खेलमा टोटेनहम वेस्ट ह्याम युनाईटेडसँग २-१ गोल अन्तरले पराजित भएको हो ।
मिलान डर्बी भिडन्त एसी मिलानको घरेलु मैदानमा हुनेछ । खेल नेपाली समय अनुसार ७:४५ बजे सुरु हुनेछ ।
घरेलु मैदानमा बार्सिलोना सहज जित निकाल्ने लक्ष्यमा हुनेछ ।
झापा शनिअर्जुन नगरपालिका, लक्ष्मीधारामा जन्मिएका विशालले राष्ट्रिय टिमका लागि गोल समेत गरिसकेका छन् । यस्तै राष्ट्रिय टिमबाट उनले अन्तराष्ट्रिय उपाधि समेत हात पारेका छन् ।
आर्सनलविरुद्ध मैदान उत्रदा सिटी जित निकाल्ने योजनामा हुनेछ । सिटी आर्सनललाई हराउँदै उपाधि होड बलियो बनाउन चाहन्छ ।
प्रिमियर लिग अन्तर्गत घरेलु मैदानमा एभर्टनविरुद्धको खेलमा कप्तान हेण्डरसनले चोट बोकेका हुन् ।
शनिबार राति भएको खेलमा डर्टमण्डले साल्केलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
शनिबार राति भएको खेलमा रियलले रियल भालाडोलिमाथि १-० गोलको जित निकालेको हो ।
घरेलु मैदानमा शनिबार राति भएको खेलमा लिभरपुल एभर्टनसँग २-० गोल अन्तरले पराजित भएको हो ।
शनिबार राति भएको खेलमा बायर्न फ्रान्कफर्टसँग २-१ गोल अन्तरले पराजित भएको हो ।